All about Sunuwar

१०१ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो।

सुनुवार डट ओआरजि,
काठमाडौ , फाल्गुन २४।सन् १९१०मा डेनमार्कको कोपनहेगनमा भएको सोसीयलिष्ट इण्टरनेशनलले महिला अधिकारवादी आन्दोलनलाई सम्मान गर्न अन्तराष्ट्रिय नारी दिवस मनाउने र भोट खसाल्न पाउने अधिकार प्राप्तिका कामलाई सघाउन क्लारा जेटकीनले राखेको प्रस्तावलाई सर्वसम्मतीबाट पारित निर्णयलाई कार्यान्वयन गर्न सन् १९११मा अष्ट्रि«या, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डले मार्च १९ तारिखका दिन मनाएको नारी दिवस पछि सन् १९१७मा रुसी महिलाहरुले सफलतापुर्वक सम्पन्न गरेको चार दिने आम हडताल पछि मार्च ८का दिन अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा संसार भरीनै मनाउन थालेको तथ्यलाई स्मरण गर्दै आज ८ मार्च २०११को दिन विश्व भरी “ शिक्षा, प्रशिक्षण र विज्ञान तथा प्रविधिमा पहुंचः महिलाका लागि समानताको बाटो” को नारा सहित राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नेतृत्वमा सुनुवार महिला समाजले पनि भाग लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *