All about Sunuwar

अनुत्तरित प्रश्न

-शोभा सुनुवार

माटो यही हो हिजो पनि स्वच्छ देशभक्त जन्माउने
किन आज विदेशी मनमस्तिस्कले आक्रान्त बन्दैछ ?
हिमाल यही हो हिजो पनि मन्द मुस्कान जन्माउने
किन आज नेपालआमा चित्कारले आक्रान्त बन्दैछ ?
हजुर,
गुराँस फुल्ने पखेरा
उजाड उजाड फुङ्गिएको छ किन ?
प्रभात बास्ने बचेरा
चुपचाप निन्याउरो हतोत्साही छ किन ?
सगरमाथाको शिखर
नेपालीको शिर झुके झुके जस्तो लाग्छ किन ?
वीरताको गाथा,
शहीदको सपना हराए जस्तो लाग्छ किन ?
संस्कृतिको खानी
प्रकृतिको धनी सबै रित्तिए जस्तो लाग्छ किन ?
लैङ्गिक समानताको खोक्रो नारा
प्रत्येक चुनावको मत बटुल्ने अमृत धारा लाग्छ किन ?
अनुत्तरित प्रश्नको चित्ताबुझदो जवाफ खोजिरहेछु
किन ? किन ? किन? मुलुक हाँक्नेसँग यक्ष प्रश्न सोधी रहेछु

-दुरागाउँ, रामेछाप, हाल : काठमाडौं ।

 

लोला मालेब-बा हिल-लो हिअÞसि
-सोबा सुनुवार

खाप एकोन मे सिनाअÞति यो रागिच बोइ-बा
मार-दे मुलाअÞति हारेरागिच निप-सिमि गिक-खाइश-शो बा ?
फुँरेलु एकोन मे सिनाअÞति यो मोल-सि बोइ-बा
मार-दे मुलाअÞति नेपालमामा वाइ-चिलामि गिक-खाइश-शो बा ?
जेउ,
तोअÞशिल बोइ-बा पेरुफिँरु
राउ-किअÞशा खाक-रारा किअÞशो बा ?
नासोर ग्लिःबा चिःबाउ-लि
बÞालाइ वालेपेते हेरश-शो बा ?
चोम-लुके ङारिपु
नेपालिआ पिया ङोलगुअÞशो लाअÞनुङ मार-दे ?
सोअÞतिचके खिका
बारिबेचोचके ङाम जाम-शो लाअÞनुङ मार-दे ?
निख-खुर मुल-केमके निख-खिपु
खादिमुदिआ शोँःफिच नेल-लि शेत-थि खोँदेब लाअÞनुङ मार-दे ?
सान-दिपु उइत-थिसिके शोके मिर-ग्यो लोः
योःसि-चाइँसिङा क्यारु खुप-तेक खुदो लाअÞनुङ मार-दे ?
हिल-लोहिअÞसिके बुःजिप-चाङा लोःला माल-ना-ना नुङ
मार-दे – मार-दे – मार-दे – रागि खुल-नुङ देँब-नु हिल-लो पाना-ना नुङ ।

 

कोइँच लोःमा अनुवाद : कोइँचबु काःतिच

Leave a Reply

Your email address will not be published. Required fields are marked *