All about Sunuwar

Literature

now browsing by category

Literature, Songs, Poems

 

मिम–सि

–कोइँच बु काःतिच
“एक”
सा–साना साँगुरो टेलिफोन बुथमा मानिसहरु फोन गरीरहेका छन् । साइबारमा बच्चाहरु भिडियो गेम खेलीरहेका छन् । बच्चाहरु एकले अर्कोलाई अह्राइरहेका देखिन्छन् । कोही टेबलमा बसेर एकापसमा कुरा गरिरहेकाछन् । कोही कम्प्युटरमा टाइप गर्ने काम गरिरहेका छन् । फोटोकपी गर्न आएका ग्राहकहरुको फोटोकपी गरि सकेर ग्राहकसँग फोटोकपीको पैसा लिएको कुराकानी गरेको परैबाट मुखको चाल र अन्य हाउभाउबाट अनुमान गर्न सकिन्छ ।
एक जना केटा मानिस आफ्नो हाकिमसँग इन्टरनेट कुराकानी गर्दै छ । कम्प्युटर स्क्रिनमा अक्षर देखिन्छ, “सर, पर्सि माघ १ गते, माघे संक्रान्ति । त्यस दिन कोइँचहरुले चेलीबेटीलाई पूजा गर्ने सामि पिदार चाड र उनीहरुको नयाँ वर्ष येले थोचे ५०७३ पर्छ । कोइँच गाउँबाट प्रत्यक्षा रिपोर्टिङ गर्दा हाम्रो लागि एक्सक्लुसिभ रिपोर्ट हुने थियो कसो गरौं ?”
कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर कि थिचेको आवाज सुनिन्छ । कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर गरेको आवाज नजीकबाट सुनिन्छ । उता रेडियो अफिसका हाकिमले जवाफ लेख्छन् ः “के त्यति इफेक्टिभ होला त ? धुमधामसँगै मनाउने गर्छन् ? कति ठूलो हुन्छ ?”
कम्प्युटरको कि–बोर्डमा औंला चलाउँदै इन्टर गरेको चर्को आवाज सुनिन्छ । कम्प्युटर स्क्रिनमा थप जानकारी दिएको अक्षरका लर्कन तनन तन्किएर गएको देखिन्छ ः “ठूलो भन्दा पनि सबै कोइँचले घरघरमा सामि पिदार, पारमो पिदार गर्छन् र गोठमा सबै जम्मा भएर चाइँपिदार अर्थात् गोठ धुप गर्छन् । नयाँ वर्षको उपलक्ष्यमा नाचगान सहित रमाइलो गर्छन । हालि खेल्छन् । अति रमाइलो गर्छन् । यसको प्रत्यक्ष प्रसारण गर्दा सबैको लागि नौलो हुन्छ सर ।”
उताबाट कम्प्युटर स्क्रिनमा जवाफी अक्षर निस्किन्छ ः “हवस् त गर्नु नि । दिउँसोको समयमा । पाँच मिनेटले पुग्छ ?”
“पाँच मिनेट नै भए पनि ठीक छ सर ।”
“ल हुन्छ ।”
“हुन्छ, सर ।”
नेपथ्यको पात्रको च्याटिङ टाइपमा कि–बोर्डको आवाज आउँछ । हाकिमले हुन्छ भन्छ । हुन्छ लेखेर औंलाले कि–बोर्डमा इन्टर कि थिच्छ केटोले ।

“दुई”
सागुन कम्युनिकेसन सेन्टर, मन्थलीमा सागुन र बार्मन आ–आफ्नो कम्प्युटरमा व्यस्त छन् । सरेर हातको गति सँगै टेबुलको फन्कालाई फनक्क घुमाएर पछाडि सरेर अडिन्छ ।
सागुन (खुशीको मुद्रमा आफ्नो टेबुलमा रहेको कम्प्युटरको डेक्सटपबाट बर्मनपट्टि फर्कदै) उसको साथी वर्मनलाई भन्छ, “ओइ, माघे सक्रातिमा कोइँच गाउँ घुम्न निस्कीने होइन ?”
बर्मन जवाफ फर्काउँछ, “काँ ? तेरो गाउँ ? … कति पाइन्छ नि ?”
सागुन, “के कति पाइँन्छ ? … कोइँच गाउँ हो, कोइँच गाउँ । हिँड्न न । कस्तो चाहिन्छ ।” सागुन आफ्नो कम्प्युटरतर्फ फर्कन्छ ।
बर्मन ः “यो जागिर खाएदेखि आफ्नो घरमा एक वर्ष पनि माघे सङ्काराइ मानेको छैन । कोइँच गाउँमा मनाउनौ त ? तर … दरो जान्छ नि मगरको त ।” हातको चालले देखाउँछ । बर्मन पनि आफ्नो काम गर्न कम्प्युटर मै घोनिछ ।
“पहिला त जान्छु मात्र भन न ।”
“ल डान।”

“तीन”

आँखाले भएसम्म धेरै उता टाढा विभिन्न डाँडा काँडा देखिँदै छ । डाँडाकाँडा लमातन्न बगेको तामाकोशीको दाहिने किनारमा मन्थली उपत्यका छ । जुन रामेछाप जिल्लाको सदरमुकाम भएको हुँदा विस्तारै शहरकिरणमा उन्मुख हुँदै गरेको अनुभूति गर्न सकिन्छ । करिव दिनको १२ः०० बजेको समय छ । बाहिरी बजारमा चहलपहल बढेको छ । मन्थली बजारको चोक र गल्लीहरु आँखाबाट चिप्लिँदै जान्छन् । जिल्लाको सदरमुकाम भएको हुँदा सरकारी कार्यालय त देख्न सकिने नै भयो । बसपर्क नजिकै सुनुवार सेवा समाजको कार्यालय पनि देखिन्छ । तीनै सुनुवार सेवा समाजको कार्यालय विभिन्न सरकारी, गैर सरकारी र निजी घरहरुका वीचमा एक घरमा सागुन कम्युनिकेसन सेन्टर, मन्थली, रामेछाप भन्ने एक कम्युनिकेसन पसल आँखा अगाडि टक्क अडिन्छ । दुई जना केटा मान्छे झोला बोकेर बाहिर निस्कन्छन् । जाडोको समय बाक्लो लुगा लगाएका छन् ।
‘ल है ल हिड्नै लाग्यो, तामाकोशी–तामाकोशी, चरिकोट’ भन्दै नेपथ्यमा खालासी कराइरहेको छ । ‘ए दाइ जाने हो ?’ अर्को मानिसलाई उता फर्केर सोधिरहेको छ । ‘ खलासीले पछाडि फर्किँदा आफु नजीकै आएको ती दुई जना ठिटा सागुन र बर्मनलाई देख्छ र ‘चाढौं चाढौं सिट खाली छ’ बस चढाउँछ ।

“चार”
पर टाढा घना जंगल । सुनसान वातावरण । घाम विस्तारै डुब्न लागिरहेको छ । विस्तारै दुरुङ दुरुङ केही खनीरहेको आवाज नजीकबाट सुनिन्छ । सानो वन तरुलको लहरोको देखिन्छ रुखमा बेरिएको छ । रुखको लहरालाई पच्छाउँदै सेरेम त्यसको जरामा पुग्छे । बनतरुलको बोटलाई राम्ररी सफा गरेर हेर्छे । सुक्नलागेको बनतरुलको बोटमा टुसा आउन लागेको हुन्छ । बोटलाई जोगाएर त्यसको एक मुठेल तलबाट बनतरुल खन्न शुरु गर्छे । अर्को रुखको फेदमा सिर–मि बनतरुल खनिसकेर खाल्डो पुरीरहेकी छे । छेउमा खनिसकेको तरुल छ । कोइँच संस्कार–संस्कृतिमा बनतरुल खनीसके पछि खाडल पुर्नु पर्छ । खाडल पुरिएन भने कहिल्यै पनि ऋणले छाड्दैन अर्थात् त्यो खाल्डो जहिलेसम्म आँपैंm पुरिँदैन ऋणबाट मुक्त हुन सकिँदैन भन्ने जनविश्वास छ । Read More

जम्चता गो जाम्चता

-टेक बहादुर सुनुवार 

गाने चाब्ब पोड खिस्या बाकिन

लाअ साम्चा कलि मार गानिनी
मुर खुल्बमी लाअ तुइचा माल्ब
जाम्चा कलि मार गाचा माल्नी
आमन जाम्बमी मुल सु माल्नी?
गो नेल्लके गो त्य बानी गोइ?
गो इन्कली माल्ता स्यदिनी लो
गो जम्चता आइके इतिहास जाम्त
आके नेल्ल साम्चता
क्योङ साम्चता खरेङ ब्लोचाप्तु
चुप्लु काप्चा चिताउ
जाकेन होपो कलि तोर्म बनेन
अदार खाइतेन
पर्गी खितेन होपा चाकेन
निक वाक छर्केन पोकेन
आके जाम्चा चिस्यो नेल्ल लो
बुल्नु खेरेन खि ले गुइदेन
बुल्नु लातेन जाम्स्या माबाकेन
पिदार खाइब ला कोइब
जाकेन गो जाम्चता!
गो ला प्रेचता जाकेन
बोकिन गाई गो जाम्चता
गो जाम्चता गो जाम्चता!

कोइच सुम्निहाम्नी जारिनारी

गिगिच ङा सालिवा मि
शिल पङ दे दाम्शायी
लेम्फिम नु शेल्ची चाशायी
लला पा गुने नु हौ किप्शुर फेशायी
कम्पनी, आठनि, चारानी रेल्शायी
शेरेम फु पियामी चुइशायी
दार्शो दुमङा कोअ दे हिर्शा कोशायी

जिम्नाच ङा बिग्यो पिदार पा
हाम कुम हाशा बाल, रु मि आङनाअत शिल्लअ दे
देयि देवा कलि थुअता
हुमनाच मि यो गिजो पिदार पा
रेउ याल हिल्ल दे सरिङ खरिङ कल दोअता
खुम्नाच मि यो राँके लाअशा
माराई रोइ मैत मजाअल दे
पिदार पाअशा चुइचिम पित लाअताङ
जिलोच ङा लहरे सगुन नु सुरोम पिदार मि
कोङ्ग्रेज के ताअपरा नु गि खाइ केअशा
सुरो जाअल दे आदार नाअ्म्दार पाअता
बुरोच मि बलि होपो फुशु पिदार पा
खदी मुदि कल सङ्शो चोअशा ब्लेताङ
ग्युरोच मि छेगु गील काश पा
याब्रे होपो किकि पिपि आन कलि मिम्ताङ
नेल्कली खुँरिन दाँखिन पा चेरे शाप्पा पुइता
हशोच मि रापवा शाँदर मि
नक शिस्यो आङनाअत न्वागी पा जाअता
हाशल तामशाल पा शील कुम्शो पाअता
बि बाफ्फो नेल लुच बायाम गे तोअता
गियुसिच मि फोल पिदार पा
कोइच नु अर आन ने मि नाम्दार पाअता
ङारिच ङा येले थोचे वारि थुँ नेल कलि योअता
समि बु पिदार पा कोइच तमिकली नम पाअता
फुरोच मि चाइ सिकारी लाअशा
वाक गेचा दे चेरे पुइताङ
गिलोच मि सन्सारी लाअशा
देयि कलि सेवल गवल पा रुया रुइली मपचा देति

चुप्लुहोपो आ खोँमिग्युग्र्युर

–कोइँचबु काःतिच
मार केक्खी दिङ्ना
मार कचो ओचो सोअÞशो
मार सोशो सोपिक्का
माराइ बाला
दोदेशोन बाला
गो चुप्लु होपो
नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ
नेल्लिकालि नाअशा पुलु तेअनुङ ।
तुइतानि पुलु रोइआ रोल्सिचास मे
मातुइतानि ग्लाँगा पुइँलारि फुर्कु मे
गो वाँचेर आ चासि जासि सेल्बा ख्लाबालु
नेल्लिआ क्यारि चोँतेक चोँःफालु
मिम्तानि रिम्शो गो
बुबु बुल्बुल
थुँ केर्पा कोतिनि गो
केराः काक खारनि क्लोँकुल ।
गो दा नेल्लिकालि शाअÞ फ्लिप्शा
नेल्लिनु गार्शा बालामि बाला फोअ ख्लोप्शा
इनकालि यो आनकालि यो
नेल्लिकालिनु गार्शा शाअ ब्लिप्शा
चुप्लुमि प्लोँपिल खिअशा ताँगे किया
नोले इःशिकोम्थि गाप्तेक थारि होइयो काका देँशो नाङ
आँकालि दा लाप्लो चोअÞशो लाङ्गा होदिङा मेरे
गो ला मार इँकालि मिम्चा
गो यो चुप्लु होपो नाङ
गो यो माराइ माराइ जेन्ने चाप्नुङ
चोगे, गो देनादेन नुङ
मिः शाअÞचा मादुम्बा
चुः तारि गाअÞचा मादुम्बा
चुले ः नाअÞचा मादुम्बा
साउ–हिक्वा शाअÞचा मादुम्बा
देनादेन नुङ कोङ खे
गो चुप्लुहोपो, ग्लोमि
आँ चुप्लु दोपा राइचा माल्शो गोमि तुइश्शो नुङ
आँ ङोइँति थेसेलेश्शा खोइलि बेर हाम्शा
इ ताइलि माकोइँदि ।
—————-
काःत, खिँचि, चुप्लु (ओखलढुङ्गा)

चुप्लुहोपो आ खोँमिग्युग्र्युर

–कोइँचबु काःतिच
मार केक्खी दिङ्ना
मार कचो ओचो सोअÞशो
मार सोशो सोपिक्का
माराइ बाला
दोदेशोन बाला
गो चुप्लु होपो
नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ
नेल्लिकालि नाअशा पुलु तेअनुङ ।
तुइतानि पुलु रोइआ रोल्सिचास मे
मातुइतानि ग्लाँगा पुइँलारि फुर्कु मे
गो वाँचेर आ चासि जासि सेल्बा ख्लाबालु
नेल्लिआ क्यारि चोँतेक चोँःफालु
मिम्तानि रिम्शो गो
बुबु बुल्बुल
थुँ केर्पा कोतिनि गो
केराः काक खारनि क्लोँकुल ।
गो दा नेल्लिकालि शाअÞ फ्लिप्शा
नेल्लिनु गार्शा बालामि बाला फोअ ख्लोप्शा
इनकालि यो आनकालि यो
नेल्लिकालिनु गार्शा शाअ ब्लिप्शा
चुप्लुमि प्लोँपिल खिअशा ताँगे किया
नोले इःशिकोम्थि गाप्तेक थारि होइयो काका देँशो नाङ
आँकालि दा लाप्लो चोअÞशो लाङ्गा होदिङा मेरे
गो ला मार इँकालि मिम्चा
गो यो चुप्लु होपो नाङ
गो यो माराइ माराइ जेन्ने चाप्नुङ
चोगे, गो देनादेन नुङ
मिः शाअÞचा मादुम्बा
चुः तारि गाअÞचा मादुम्बा
चुले ः नाअÞचा मादुम्बा
साउ–हिक्वा शाअÞचा मादुम्बा
देनादेन नुङ कोङ खे
गो चुप्लुहोपो, ग्लोमि
आँ चुप्लु दोपा राइचा माल्शो गोमि तुइश्शो नुङ
आँ ङोइँति थेसेलेश्शा खोइलि बेर हाम्शा
इ ताइलि माकोइँदि ।
—————-
काःत, खिँचि, चुप्लु (ओखलढुङ्गा)

ब्लाङ

–कोइँचबु काःतिच
सुनि नोम्ले गो ब्लाङ जिति
गो आँ नोले लोः ख्लोइबा ला मामे
आँकालिन सिर्बा ग्युरा पेरा यो शुशि कोइँच थिदुनु ।
गो ब्लाङ जिति
आँ ङोइँति रिश्शा गुइः हार्बान
आँ ताना तान माहेश्शो चुअबुमि थेशेल पा सिर्दिनु ।।

चोगे एँ चोगे
कोइँच वार्चि सामिबु
गो साइरे देँशो नाङ शाँ
कोइँचआ जेब जिअबा कोइँचिन नामि ।
तुइतिनि माइँ शाँ
मुल दा आइँ लाँ तेअबा सु बाअमे दे ?
शेङ्ना
तुइति तुइतिके यो मातुइश्शो तोज पाइनिनि
मिनुकाका
आम लोतो !
ब्लाङ जिअनुङ !
रिङ्ने कोइँच !
ग्याबार्गिबिर निप्शा
प्लेके ख्लिः ग्लिचिक ग्लिचिक दिम्शा
आन शोःमि ताइचाङा,
ताँ आम मुर्पुकिन !
सुकालि मो पाचा देँचा ?
मिम्शा गो आँमिन ब्लाङ जिअनुङ ।
—————
काःत, तिसुप, चुप्लु ओखलढुङ्गा

रमिता

–कोइँचबु काःतिच
एक जना जान्ने मान्ने गान्ने कोइँच बन्न नसकेको सुनुवार । भुइँमा एक वचन खस्न दिँदैन । एक दिन एक जना बाहुनले उसलाई भने छ, हौ मुखिया जि, यस्तो जान्ने मान्ने गान्ने मान्छे के त्यसै डुकु लट्ठाक बस्नु भएको ? आउनोहोस् सँगै काम गरौं ।
अझसम्म कोइँचहरुले उसलाई माया गरेर अग्रज मानीरहेका थिए । मञ्च दिएकै थिए र उ ठूला ठूला कुरा गरेर त्यही मञ्चबाट आयोजकलाई नै गाली गरेर हैरान पाथ्र्यो । कोइँचको भाषा संस्कृतिको ठेकेदार सम्झन्थ्यो । पाँच पाँच मिनेटमा प्रत्येक शब्दको पर्यावाची शब्द जन्माउँथ्यो । साँच्चिकै उ माहिर विद्वान थियो ।
एक दिन कोइँच युवाहरुले ति विद्वान महोदयलाई काठमाडौंमा बाहुनको धोति स्याहार्दै गरेको भेटे छन् । शायद बाहुनको कुराले चाँडै राज्यको मालिक बन्ने सपना देखेछन् क्यारे ति विद्वान महोदयले । व्यक्तिगत स्वार्थमा ती विद्वान महोदयले आप्mनो पहिचानलाई बाहुनको हजुरीमा खुसुक्क चढाएको देख्दा कोइँच युवाहरु उद्देलित भएको देखियो । प्रत्येक कोइँच पहिचानको अभियान जान्ने मान्ने गान्नेहरुले आफुलाई सिँडी चढ्ने भरेङ बनाएको देख्दा औधि मुर्मुरिएर उचाक्ली चौ उठाए । र, उनीहरु स्खलित सपना पोको पारेर कालो इतिहासको पात्रको चरित्र विश्लेषण गर्न लागीरहेको देखियो । तिनै विद्वान महोदय जस्ताका धेरै विद्वानहरुको सूची भ्याई नभ्याई तयार गरीरहेको देखियो । गुजिल्टीएर लागीपरेका ती युवाहरुको सपना अव के हुन्छ ? के निस्कर्ष निकाल्छन् कुन्नि ? सोच्दै सोच्दै म भने रमिता हेरीरहेको छु ती अग्रगामी युवाहरुको, उग्रावादी, र प्रतिगामीहरुको हर्कत ।