All about Sunuwar

August, 2011

now browsing by month

 

दार्सिलो थँुके बार्सिलो लो

दार्सिलो थँुके बार्सिलो लो
मपचा वार्चै थेकोथेलो
रेउदा हित घ्योलोलो
साप्पान जित्ती वा चोलो
मुरआन होइति वलवलो
प्लुइशा चिर्चायो मुनेङालो

भावानुवाद Read More

Share

वल्लो किरात स्वयत्त प्रदेशप्रति आदिवासी जनजाति सभासद (ककस) को समर्थन

चुपलु दामलोच
काठमाडौं । इतिहासमा पृथ्वीनारायण शाहको समयसम्म वल्लो किरात प्रदेश अस्तित्वमा रहेको उल्लेख छ । यही ऐतिहासिक साझा पहिचानलाई लिएर सुनुवार सेवा समाजले २०६३ मा वल्लो किरात स्वायत्त प्रदेशको विषयलाई अगाडि उठान गर्दै आएको हो । पछिल्लो समयमा कोइँच (सुनुवार), बाहि, जेरो, जिरेल, हायु, सुरेल, थामी लगायत अन्य आदिवासी समुदायको संयुक्त पहलमा वल्लो किरात स्वायत्त परिषद साझा संगठनमा रहेर विभिन्न पार्टी, संविधान सभा सभामुख, प्रधानमन्त्री, संविधान सभाको विषयगत समितिका सभापति र विभिन्न सभासदहरुलाई आदिवासी जनजातिको सभासदहरुलाई राज्यपुनसंरचना हुँदा ऐतिहासिकता साझा जातीय पहिचानसहित वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्ने जिकीरसहित ज्ञापनपत्र तथा घोषणापत्र बुझाउँदै अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा राज्यपुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्तुत गरेको सुनकोशी प्रदेशको विरोध गर्दै सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश नामाकरण गराउन वल्लो किरात राज्य परिषदले आदिवासी जनजातिको सभासदहरु (ककस) कोलाई समेत लाविं गर्न अनुरोध गरे अनुसार ककसको आप्mनो अवधारणा पत्रमा सुनकोशी प्रदेशको सट्टा वल्लो किरात स्वायत्त प्रदेश संशोधन गर्न प्रस्तावक गरेको छ ।
उक्त अवधारणा पत्र यही भदौ १० गते मल्ल होटेल लैनचौरमा सभामुख सुवाशचन्द्र नेम्वांले लोकार्पण गर्नु भएको थियो । Read More

Share

चुपलुमि शारिरेँशोच (चुलाचौकामा कवि जमघट) सम्पन्न ।

सुनुवार डट ओआरजि समाचारदाता ।
१०, भदौ । चुप्लु समाज, सुनुवार डट ओरआरजी तथा दुर्दा डट कमद्वारा आज सुनुवार सेवा समाजको भवनमा चुपलु (चुलाचौका)मा साहित्यिक कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विभिन्न कोँइच साहित्यकारहरुले आआफ्ना श्रृजना वाचन गर्नु भएको थियो । साथै कार्यक्रममा वाचन गरिएका श्रृजनाहरुको कवि अधिवक्ता श्री अतित मुखिया ज्युले समिक्षा तथा समालोचना गर्नु भयो । उक्त कार्यक्रममा कोँइच (सुनुवार) नेपाली तथा खस नेपाली भाषामा लेखिएका श्रृजनाहरु प्रस्तुत गएिका थिए । साथै उक्त अवसरमा कोँइच नेपाली भाषाका अगुवा अभियानकर्ता श्री कोँइचबु कातिचले कस्ता साहित्यलाई कोँइच साहित्य भन्ने ? भन्ने विषयमा सहभागीहरु माझ छलफल तथा अन्तर्किृया गर्दै उक्त विषयमा प्रष्ट्याउनु भयो । Read More

Share

किल्लोआ कुम्सो

किल्लोआ कुम्सो
नम्दिआ शिल
ह्वाँ चिम्शा होमाक
जोई चिम्शा जिल
मुलिच तमी गो समिबु
आँस्कल हेँथे मदाप्चा
दाःशा नाचुक दाअवमि
ग्युवे पचा  माल्वमि
पशाला जाकेन काश नु गिल

भावानुवाद Read More

Share

Sunuwar bhasa Radio 2068-5-07

[audio:http://www.sunuwar.org/radio/sunuwar radio programme-2068-05-07.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

सुन्नुहोस् आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रष्तिठानका उपाध्यक्ष झकबहादुर थापामगर सँग लिएको अन्तरबार्ता ।

Share

हार्दिक निमन्त्रणा

सम्पूर्ण कोइँच (सुनुवार) हरुमा कथा, कविता, गीत, थेअनि, मुक्तक, गजल लिएर चुप्लुमि शारिरेँशो

(चुल्होचौकामा कवि जमघट) कार्यक्रममा निम्नानुसार स्थान, मिति र समयमा

उपस्थित हुन हार्दिक अनुरोध छ ।

समय : ११.०० बजे दिउँसो, स्थान : सुसेस भवन, कोटेश्वर, मिति : २०६८।०५।१० गते

एसोसियट संस्था

सुनुवार सेवा समाज, केन्द्रीय समिति काठमाडौं

चुप्लु फाउण्डेशन, काठमाडौं

क्युइँतबु कल्याण कोष, रगिन, ओखलढुंगा

सुनुवार कलाकार तथा चलचित्र समाज, काठमाडौं

आयोजक संस्था

चुप्लु समाज, काठमाडौं

सुनुवार डट ओआरजि, ललितपुर

दुरदा डट कम, भक्तपुर

सञ्चार साझेदार संस्था

किङलो चुप्लु (रेडियो उपत्यका, काठमाडौं र हाजुरको रेडियो, रामेछाप)

नयाँ नेपाल, गोरखापत्र दैनिक

Share

Sunuwar bhasa Radio 2068-4-32

[audio:http://www.sunuwar.org/radio/sunuwar-32-04-2068.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

सुन्नुहोस् कोइँच(सुनुवार) भाषाका पहिलो लिपी निर्माता K B Sunuwarको बारेमा उहाँका जेठा छोरा सँग लिएको अन्तरबार्ता ।

Share