All about Sunuwar

गुनेमि मुनेसुमबा

[flv image=”http://www.sunuwar.org/video/kabita/gunemi.jpg”]http://www.sunuwar.org/video/kabita/gunemi.flv[/flv]

अतीत मुखियाद्वारा लेखित खोमिग्युरग्युरबाट “गुनेमि मुनेसुमबा” कबिताको श्रब्यदृश्य ।

12 Comments to गुनेमि मुनेसुमबा

  1. धन्यवाद अतित बकैला कलि, यहाँ ले बाचन गर्नु भएको कविता चेतना मुलक कोइच हरुको वास्तविक कुरा लाई कोइच हरु को बीच प्रस्तुत गर्नु भएकोमा सारै खुसी लगेउ र तपाइको प्रगति को कामना गर्न चाहन्छु !!!

  2. Lal-Shyakarelu Rapacha says:

    निमुखाहरु येसरी नभछन !

  3. Monika Sunuwar says:

    आइके बाजे मि यो ओंश्यो शैली मि नै लो शी पाइनिमी, मेको मोंन्श्यो लोशी पुकी गोइयो साप्पन नेचा दानु, छिनका आँके बाजे नै मिम्तांग
    धन्यवाद!

  4. प्रकाश सुनुवार says:

    खाप दिई अंग् आ तौउ गोइ कोईंच – मारैमारई गोइ आम्के ,,,,, मुलादसिनाद चि सेत गुइ मारदे ??? सुमी लुटेसे गोइ आम्कली ???

  5. janga sunwar says:

    दाइ अतित कलि धन्यबात छ / बेस्सा दातंग

  6. kormoch says:

    चेतनाको ढोका घच्घ्चायो ।

  7. Prakash Sunuwar says:

    गुनेमी ला मसुम्व ममे उने
    क्येल्च का छेदार मि यो सुम्ब वूने /
    गुने आ गा ना कलि ला देअचा ममे वूने
    मेको सेउपा यिशो कलि वूने देअचा यो दुम्ब वूने /
    हा. हा हा हा ………

    अग्ग्यात:
    चिन्तक ” दुली “

  8. som says:

    khati kura

  9. chintak sunuwar ramechhap says:

    महिला अस्मिता लाई होच्याएर आफ्नु स्वार्थ सिद्द गर्न चाहने स्वोघोसित कबि असलिल फेलो हरु लाई धेरै उत्साहित गर्नु हुदैन कोइंच हरुले , वाइयात हरु ……..

  10. bimala sunuwar thulo patal 3 dolakha says:

    ठिक भन्नु भयो चिन्तक जी ले यस्ता पुरुस बादी सामन्ती महिला लाई कठपुतली ठान्ने महिला अस्मिता लाई सिर्सक बनाएर हुइम सिर्जना गरि स्वार्थ सिद्द गर्न खोज्ने हरु लाई बिरोध गरनै पर्छ /

  11. garshi yata says:

    चिन्तक र विमला, साहित्यको रस र राग नवुझ्ने नाथेहरुलाई यो कविता ‘खुर्पाको विड’ जस्तै हो . ‘स्त्री लम्पट’ र ‘पुरुष दासत्व’ भित्र आफ्नो संसार देख्नेहरुले यो कविताको भाव बुझ्न सक्दैनन् .

  12. thari cayaba says:

    साहित्य ,बुझ्नेलाइ श्रीखण्ड नबुझ्नेलाइ खुर्पाकेा बिड ,हेा प्रकाश सुनुवार ,बिमला सुनुवार र चिन्तक सुनुवार जिहरू या हेायिन ? प्रकाश जिकेा छाडा, रविकादित कमेन्टहरू थुप्रइ पढन पाएकेा छु यस सायिटमा । सायद धेरै बिबादमा अउन चाहेरै हेाला । त्यसतै गर्शि याअताका छाडा कमेन्ट … बिमला जि चिन्तक जि का अति महिला बादि चिन्तन ,उदेक लाग्देा ।म कबि हैन तर म पनि सुनवारिमा लेख , कविता लेख्छु रू तपाइहरू पनि लेखि हेर्नु कित मिठा र रसिला रचना तयार हुन्छन । जाँहा सम्म मिहला र महिला अस्मिताकेा कुरा उठाउनु भएकेा छ सुनुवार समुदाय अाफैमा मातृसतात्मक छ जुन कुरा अति महिला बादि मित्रहरूलाइ थाहा छ कि छैन ? साथिहरू सब्बे ढँगले कमेन् गर्दा मरि त गयिदैन हेाला नि ? हैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *