All about Sunuwar

वृक्षारोपण कार्यक्रम २०६८ सम्पन्न भयो ।

ललितपुर, अषाढ ५ । सानो हात्तिवन किरात माङहिम मन्दिर ब्यवस्थापन समितिको आयोजनमा “हरियाली जोगाऔ प्राकृती संगै रमाऔ । ” भन्ने मुल नाराका साथ किरात धार्मिक वन सानो हात्तिवनमा वृक्षारोपण कार्यक्रम २०६८, यहीँ अषाढ ४ गते सु–सम्पन्न भयो जसका प्रमुख अथिति सभासद पम्फा भुसाल हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *