All about Sunuwar

सर्वोच्च अदलतमा कस्ले पु¥यायो सुनुवार सेवा समाजलाई

सुनुवार डट ओआरजि समाचारदाता । माबर सुनुवार, विष्णु सुनुवार, प्रकाश सुनुवार, दिपक सुनुवार र उदयबहादुर सुनुवारको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालयले २२२ जना राष्ट्रिय प्रतिनिधिले चयन गरेको कोइँच (सुनुवार) हरुको प्रतिनिधि संस्था सुनुवार सेवा समाज वर्तमान (आठौं) कार्य समितिलाई अवैधानिक भएको भनी बदर गरे पछि सरकार पक्षले आदिवासी जनजातिहरुको संस्था माथि हस्तक्षेप गरेको ठहर गर्दै सुनुवार सेवा समाजले सर्वोच्चमा रिट दायर गरेपछिको सर्वोच्च अदलतले हाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई उक्त आदेश कार्यान्वयन नगर्नु भनि उत्पेषण जारी गरेको छ । Click here  to read more ->>

6 Comments to सर्वोच्च अदलतमा कस्ले पु¥यायो सुनुवार सेवा समाजलाई

  1. Nailu Kyabacha ... says:

    Thats very good news the real sunuwars…. haina bhane sastha ko name ma rajniti garnele sasthlai udho gati lagaune chhan jun kura ko pramanShree Mabar Sunuwale mahadibesan ko bela banda satra ma gareko bebahar le prasta jhalkauthyo ……..

  2. Supresu says:

    hahahahaah wt a joke within the sunuwar socity ??????????? thats really rediculous …

  3. kormoch says:

    जे होस, सर्वोच्च अदालतको उक्त आदेशले छोटो समयलाइ सामाधान दिएको होला । तर “हगि सक्यो दैलो देख्यो” प्रवित्तिका हामि कोइंच, को भन्दा को कम् भनेर, चार कदम पछाडि हटेर फेरि एक् कदम अगाडि वढ्ने वंषिय गुणले समेत ओत्-प्रोत् छौं । छोटो रिस-राग् अनि क्षणिक घमन्ड त कोइंचको पहिचाननै हो । तीन दशक पार गर्न लागेको पुरानो र मौलिक जातिय संस्थामा समर्पित अग्रजहरुको अमुल्य योगदानले नै आज यो संस्था एउटा प्रतिष्ठित सामाजिक जातिय धरोहरको रुपमा चुलिएर गएको छ । समाजको लागि स्थापित संस्था हुनाले यहां संस्थाका मुल् ओहदाहरुमा बस्ने मात्र हैन, अनेकौं ज्ञात-अज्ञात कोइंचहरुको पनि उतिकै समर्पण, योगदान र विश्वाश छ । आजपनि हजारौं त्यस्ता व्यक्तिहरु छन् जो अप्रतक्ष्य रुपमा यस संस्था मार्फत सामाजलाइ सहयोग गरिरहेका छन् ।

    समाधान्:

    विचार र दर्शन सवैका एकै हुनसक्दैनन् । जव एकले अर्कोमाथि आफ्नो विचार सर्वमान्य रुपमा लादन खोज्छ, तव नै त द्वन्द्व को सिर्जना हुन्छ । विचारहरुको वांड्-फांड्, सुझाव र सल्लाहको कदर, कार्यान्वयन गर्न सकिने कार्ययोजना, भावनत्मकता भैदिए द्वन्द्वको यो रुप सुन्न-देख्न नै पर्दैनथ्यो । अत: यहां विद्वान, विषेशज्ञहरुको द्वन्द्व व्यवस्थापन रणनीतिहरुलाइ मात्र हैन, कोइंचहरुका आफ्नै मौलिक र व्यवहारिक नीतिहरुलाइ समेत समायोजन गरेर प्रयोग गर्नु नै वुद्दिमानि हुनेछ । एक पटक फर्केर हेर्नुस्, त्यस्ता धेरै उदाहरणहरु हाम्रा विद्वान अग्रजहरुले अवश्य देखिरहनु भएकै छ । ल्याप्टपमा “टाइप्” गरेर फुर्ति गर्यो भन्नुहोला, हङ्ग-कङ्गमा लगेर वार्ता गराउन सकिन्न, गोदावरी रिसोर्ट पनि महङ्गै छ, वास्तविकता त यहि हो कि भावनात्मक रुपमा दुरि मेटाउन उहि हाम्रै सु. से. स. को भवनमा एक्-एक् पोङ्ग “शेड्-वाक्” लिएर भेट्घाट गर्दानै उत्तम हुन्छ ।

    चेरेदुम् !!!

  4. k bhaeko ho malaita thaha bhaena tara facebook ma dekhda bisaya thaha huna sakena kewal sarbochcho ma sunnuwar samaja ko bisayama mudda bhanne bujhiyo kina ,kasle ? K dheranai namilne ra nahune kam bhayoki antarik rupmai chhal phal garnu parne kuralai tyaha samma lanu parne abastha k ayo ma pani sunuwar bamsakai hunal yo chaso badhaeko hu yadi sanamasino kura bha punar bichar garnu ramro natra pani samadhan khojnu uttam.

  5. bibas sunuwar says:

    सुनुवार सेवा समाज लाईकसले पुरायो सर्बोच्च मा सुनुवार ओ आर जी मा पदन पाइयो
    तर संतुस्ती चै पाईयन किन भने निवेदक हरु जी प्र का गया पछि तेही नै समाधान गर्नु पर्ने कुरा बैधानिक अधक्षे
    मन प्रसाद ले गर्नु पर्ने सो काम किन नगरी र फेरी जी प्र काले दियको निर्देशन को बिरुद्द मा श्री तिन हरु को निर्देसन मा सर्बोच्च मा त मन प्रसाद ले
    पुरयको देखिन्छ अब सर्बोच्च को फैसला जे भय पनि फैसला न हुन् जेल सु से स को काम कारबाई कसले संचालन गर्ने किन भने
    मन प्रसाद ले बैधानिक ता को लागि अदालत गया भने उन ले फैसला नआइ कन सु से स भित्र छिर्ने अधिकार उन लाई पनि
    छैन सु से सको दैनिक काम कारबाही भूपू अधक्षे हरु ले गरदा राम्रो हुने थियो / खबरदार …………………ए मा ले कांग्रेश मावोबादी रा प्रा पा हरु को राजनीतिक गर्ने थलो हैन सुनुवार सेवा समाज

  6. astha laspaalee says:

    एउटा मासुको डल्लाले अर्को मासुको डल्लाहरुलाई हुत्ताउन खोजेको यो खेलमा जुनसुकै मासुको डल्लाहरुले जिते पनि खासमा सुनुवार जातिमा केहि फरक पर्दैन किनभने जो सुकै त्यहाँ आएर बसेपनि केहि काम गर्न सक्ने होइन, सबै मासुको डल्ला, कोहि खसिको मासुको डल्ला, कोहि भैसीको, त कोहि सुङुरको, कोहि गोरुको, काम् छैन यिनीहरुको सबैलाई फालेर अब महिलाहरुलाई मात्र राख्नु पर्छ,

    के महिलाहरु सक्षम छैनन् र?
    हटा यो पुरुष अधिनायकबादीहरुलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *