All about Sunuwar

हार्दिक समावेदना ।

माननीय सांसद यज्ञराज सुनुवारलाई मातृशोक ओखलढुंगा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित यज्ञराज सुनुवारलाई मातृशोक परेको छ । सांसद सुनुवारको ममतामयी आमा मनमाया सुनुवारको हिजो बेलुकी २४ जुलाई २०१७ का दिन पृmम्ली पार्क हस्पिटलमा उपचार गर्दा गर्दै असमायिक निधान भएको छ । ओखलढुंगा साविक श्रीचौर गाउँ विकास समिति लिस्पु हाल मोलुङ गाउँपालिका लिस्पु स्थाईघर भए पनि केही वर्षदेखि बेलायतको नर्थक्याम्पमा बसोबास गर्दै आउनु भएका थियो । शोकसन्तप्त परिवारमा परमप्रभु परमेश्वर इँगिसँग सहनशक्ति प्रदान गरुन भनि प्रार्थना गर्दै लिखुदेम्बा डट कम मृतात्मको चीरशान्तिको कामना गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *