All about Sunuwar

र थाँति ब ताँति : ओखलढुङ्गाका राजनीतिकर्मीहरुको भेला

सुनुवार डट ओआरजि
महेश कोर्मोचाको आयोजनामा आज धुम्वराही सूर्य क्याटरिङमा विकासको लागि भेला भएका छन् । यो छलफल कार्यक्रम जिल्लाका सरकारी कार्यालय प्रमुखसँग बसेर जिल्लामा पनि आयोजना गर्ने जनकारी राम कार्कीले बताउनु भयो । सो कार्याक्रममा सभासद् यज्ञराज सुनुवारले रातो कितावमा कुन कुन विकास योजना परेको छ पढेर सुनाउनु भएको थियो भने सभासद् रामहरी खतिवडाले पार्टी र जाति भन्दा माथि उठेर ओखलढुंगाको विकासको लागि मरिमेट्ने बताउनु भयो । ओखलढुङ्गाको चारै जना सभासद् र जिल्ला विकास समितिको पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

2 Comments to र थाँति ब ताँति : ओखलढुङ्गाका राजनीतिकर्मीहरुको भेला

  1. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    देश को बिकाश भनेकै पहिलो देश को इतिहास बुझनु हो,इतिहास बेगरको कस्तो देश हुन६ अनि देश को नाउ बेगर को के ट़ा-यी-टल-ले मनिष ले चिनी माग्ने हो/हामी को हाउ नेपाली हाउ भने नेपाल हाम्रो के हो आफै-ले बुझने कुरा हो/तेही भएर देश को इतिहास ६ बेग्लै कुर६ प्रिथिवी नाराएँ शाह-को २२से २४से राज-ज्य को कुरा सबै नेपाली मनिष को दिमाग बाट निकालेर पहिला को भुमि बासी किराती को हुन् भनेर अहिले का सबै नेपाली हरु को मस्तिज मा नघुसारे सम-मा न-संबिधान-नै बनिन६ न हामी नेपाली आफु-आफु मा राम्रो हुयिन६ यो किन अनि के कारण-ले एस्तो हुदै६ भनेर पनि बुझनु आज-को अवासेकता हो/प्रिथिवी नाराएँ शाह को इतिहास-ले देश सखाप पारेको कसले देखेको६ आएको मनिष को इतिहास रहन६ अनि नेपाल मै बस्ने भुमि पुत्र हरु-को नाउ हराउनु भनेको के हो आफै बि४ गरे कसो/आएको ले देश चलाए तेस्को इतिहास रहन६ भने नेपाल मा किराती हरु-ले बासी खान दिएको अरु जाति हरु-ले पनि-त राज-जया त सोझै खोज-ने नै भो हैन भने इतिहासिक संबिधान नेपाल लाई बनाउने हो भने किन किराती हरु लाई पहिला का भुमि पुत्र हुन् भनेर नाम कारण गर्नु नखोज-नु को कारण के हो त्यो कुरा सबै-ले सजिलै बुझनु पर्ने कुरा हो मेरो तर्फा बाट येस्तै हुन६ कुरा नेपाल राष्ट्र लाई भनेर बुझनु पर्यो यो हुनु पर्यो भन-ने मेरो मन-नेता हो सेवो/

  2. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *