All about Sunuwar

शिशिर सुनुवारको गीति एलबम उर्त्र्सग

कसम पनि,  कति हिंडे,  पर्राई हातको,  माया जालैमा,  मायालाई कोसेली,  भुइको धुलो,  तिमीले मलाई जस्ता कर्ण प्रिय आधुनिक गतिहरुको संगालो “उर्त्र्सग ” र्सबत्र बजारमा उपलब्ध छ ।
प्रतिक्रियहरु फोन नं. ९८४१८२४१७९ या Email: ccr_suuwar@yahoo.com मा गर्न सक्नुहुने छ ।

One Comment to शिशिर सुनुवारको गीति एलबम उर्त्र्सग

  1. Hom sunuwar(dasucha) says:

    नमसेवल शिशिर जी लाई बधाई तथा धन्यबाद आउँदा भबिस्यमा यस्ता प्रगति हुदै जावस सुन्न देखन पाईयोस यही मेरो शुभ कामना

    होम सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *