All about Sunuwar

चेरेहामसो

now browsing by tag

 
 

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read More

दशैं

कसैलाई शुभकामनाको डोको लिएर
कसैलाई ऋणैऋणको पोको लिएर
कसैलाई उमंगको सौगात लिएर
कसैलाई ब्याजमाथि स्याजको भारी बोकाएर
कसैको लागि मीठो खाना
कसैको लागि नयाँ नाना Read More

दारशो मुरके हारशो लोः

दारशो मुरके हारशो लोः
खाइमि हिँअसि खारशो लो
नेल आन नोफामि मारिअबा
आन मादातके मादिअÞबा
गाःरामि केअशा पारशो बुदि
लाकचामि रुश्य कारशो बुदि ।

—- >चेरेहामसो क्याबा

थुअ्सु

थुअ्सुमि मुरकालि माप्लोइँबा,
सुइ सुइमि थुअ्सु पाइनिमि ,
चाबबामि माचाबबामि थुअ्सु पाइनिमि,
थुअ्सुमि मुरकालि माप्लाइँबा ।
मुर खुःमानु धुश पिशामि ग्याइतानु,
थुअ्सुमि सापपा शेत गेअ्ब,
मुनु माचापथरि माचापथरि थुअ्सु पाइनिमि ।
गे पानु माचाबपुकि थुअ्सु पाचा दाअ्निमि,
मुनु थुअ्सु पाइनिमि । Read More

आफनै बारीमा उम्रिएर
उत्तर, दक्षिण, पुर्व, पश्चिम,
कतैको बाछिटाले नभिजी
झरौ राष्ट्रियताको भावनाले सिँचिएर
खाँटी राष्ट्रियताको ओतमुनि हुर्किएर पनि Read More

जिजिविषा

समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको
यो अुहारको अस्तित्व खोज्न
पीरैपीरको खकन भिरेर Read More

गार

आमके निततेक देललो बाअ्शाइयो
निशशा बाअ्ने माचाबबा,
रापचा दा एर ङा ल्वो,
खोइल बा ङाना पोः राबबा ?
बिचाःरा गार ! Read More