हार्दिक आव्हानसहित निमन्त्रणा

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरले सदा भैंm यस वर्ष पनि शाँदार पिदारमा सुरो चोअतेक कार्यक्रम निरन्तर जारी राखेको हुँदा यही आउँदो २०७० जेठ ११ गते शनिवार किरात माङहिम हात्तीवनमा शाँदार पिदारको लागि आफ्नो परम्परागत कोइँच भेषभूषामा उपस्थित भई नखिपोट खेल मैदानमा मनोरञ्जन गर्दै दिउँसो ४ बजे ललितपुर जिल्लाका कोइँचको घर घरमा सुरो चोअचा कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर
ज्ञानचोक, ललितपुर उपमहानगरपालिका १४

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *