हार्दिक अनुरोध !!!

नेल्ल कोइंच कलि सेउ !

सुनुवार सेवा समाज शाखा कतार स्मारिका प्रकाशन गर्ने तयारीमा रहेको सबैमा सविनम्र जानकारी गराउदछौ । यो स्मारिका सुसेस कतारका लागि मात्र नभएर विश्वभरी रहनु हुने कोइंच सुनुवारहरुका लागि होस् भन्ने हाम्रो मान्यता रहेकोछ । संसारभरी रहनु भएका सम्पूर्ण कोइंच सुनुवारहरुमा आफ्नो लेख रचना, कोइंच सुनुवारहरुका गतिविधी, भाषा, संस्कार सम्वन्धि जानकारी लगाएत शुभकामना विज्ञापन तलको ठेगानामा उपलब्ध गराई सुसेस कतार शाखासँग हातेमालो गरि दिनहुन हार्दिक अनुरोध गरिन्छ । चेरेदुम ।
हाम्रो सम्पर्क :
swsqatar@gmail.com
www.facebook.com/swsqatar
सम्पादक
स्मारिका प्रकाशन समिति
सुनुवार सेवा समाज शाखा, कतार ।
Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *