स्वघोषणा अभियान स्थागन

सानोहात्तीवन किरात धार्मिक वनमा गुरुयोजनानुसार सुनुवार सेवा समाजका माङहिम प्रतिनिधि कोषाध्यक्ष शोभा सुनुवार र सुसेस काठमाडौं अध्यक्ष गोपाल सुनुवार लगायत सुनुवार विद्यार्थी समाजका पुर्व सदस्य तथा इण्डिजिनिअस टेलिभिजनका अध्यक्ष देवकुमार सुनुवार तथा सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवारको पहलमा कोइँचको मौलिक शाँदार ग्योर निर्माण गर्न पूर्खा तथा प्रकृति पूजन स्वघोषणा अभियान आजदेखि स्थागन भएको छ । उक्त स्थागनको सूचना सामाजिक सञ्जाल मार्पmत देवकुमार सुनुवार, गोपाल सुनुवारले स्थागन जानकारी गराउनु भएको छ । उक्त जानकारीमा स्वघोषणा अभियानमा सहभागी हुने सबैलाई आभार प्रकट गर्दै सबै इच्छुक दानवीर पवित्र मनहरुलाई सहभागी गराउन नसकेकोमा क्षमासमेत मागिएको छ ।
‘हाम्रो प्रकृति पूजन तथा पुर्खस्मृति पुण्यकार्यमा स्वघोषणा अभियानमा हार्दिकताका साथ स्वस्पूmर्ता पूर्खा तथा प्रकृति पूजन जस्तो पुण्यकार्यमा हातेमालो गरीदिनुभएकोमा सबै पवित्र आत्मीय मनहरुलाई हार्दिक आभार प्रकट गर्दछौं । र, यो स्वघोषणा अभियान आजबाट बन्द भएको समेत जानकारी गराउँदछौं । यहाँहरुले चाहँदा चाहँदै पनि पुर्ख तथा प्रकृति पूजन जस्तो पुण्यकार्यमा हातेमालो गर्न नसकेकोमा नतमस्तक हुँदै क्षमा चहान्छौं ।’

स्वघोषणा अभियानका पवित्र मनका सारथीहरु
चौथो दिन
१. तारा सुनुवार, भक्तपुर ५१००।–
२. राजमान सुनुवार (वाङदे ठूले) नखिपोट रु. १५०००।–
३. जेँःतिच शिव कुमार सुनुवार कुपिण्डे  रु‍ ५५००।–

४‍ बुबा पहलमान तथा आमा जीतमाया सुनुवारको स्मृति विश्रामस्थाल निर्माण ङावाच एलबि मुखिया ।
तेश्रो दिन
१. कोर्मोच पार्वती (पारु) सुनुवार कोटेश्वर रु. ५१०५।–
२. गाउरोच मोहनबहादुर सुनुवार, बुज हाल दुबइ रु. ५१००।–
३. बुबा लालबहादुर सुनुवारको स्मृतिमा विश्रामस्थाल निर्माण याअ्ता सजिना सुनुवार ।
दोश्रो दिन
१. गोप्य पुर्खाको नाममा दान एक जना रु.५०,०००।–
२. जेँःतिच मुलिच गोपाल सुनुवार बानेश्वर रु. १०,०००।–
३. कोर्मोच पाम सुनुवार नाखीपोट रु. १०,१०५।–
४. दिपक तथा शोभा सुनुवार (जेँःताम) बौद्ध सिमलटार रु. ५,१०५।–
५. सेल्फी बाजे काःत रु. ५१०५।–
६. बुजिच मुलिच योमकुमार सुनुवार ५५००।–
पहिलो दिन
१. दिगार्च खेम सुनुवार इटाहरी रु. ५,५००।–
२. बुजिच गाउरोज मनु सुनुवार बानेश्वर रु. ११,०००।–
३. ख्योँःपातिच मुलिच देबकुमार सुनुवार चाँगथली रु. १५,१०१।–
४. बुजिच मुलिच बालकृष्ण सुनुवरा बानेश्वर, गेल्बनाइज जस्तापाता ।
५. स्वर्गीय मानबहादुर सुनुवार (बिल्ला कन्छा) को स्मृतिमा विश्रामस्थल निर्माण बुजिच मुलिच नविन सुनुवार हङकङ दुईवटा ।
हालको शाँदार ग्योरको अवस्था ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *