सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम

[singlepic id=404 w=320 h=240 float=left]ताल्चिखेल, ललितपुर्; सुनुवार सेवा समाज, ललितपुर ले यही २०६७ साल को ष्यांदर सिलि पर्व मनाउने कार्यक्रम् अन्तर्गत “बुल्फे थुल्तेक्” कार्यक्रम् को आयोजना गर्‍यो । कार्यक्रम् साँझ को समय भएतापनि उपत्यकाका कोइंचहरुको को बाक्लो उपस्थिति थियो। गाउँ घर मा “बुल्फे थुल्तेक्” अनिवार्य भएतापनि उपत्यकामा यो नै पहिलो पटक भएको खुलासा आयोजक समिति, ललितपुर ले गर्‍यो । २०६७ सालको कोइंच ष्यांदर पर्व यहि जेष्ठ १३ गतेका दिन भब्य रूपमा मनाइदैछ ।Click here for more photos

Share

One Comment to सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम

  1. Kormoch says:

    Thanks to the team of sunuwar.org for publishing this valuable notice!

Leave a Reply

Your email address will not be published. Required fields are marked *