सुनुवार सेवा समाज केन्द्रीय समितिको नवौं सम्मेलन सम्पन्न ।

9thsamelan2सुनुवार डट ओआरजि समाचारदाता ।
२६ बेशाख, काठमाण्डौं । सुनुवार सेवा समाज केन्द्रीय समितिको नवौं सम्मेलन सम्पन्न भएको छ । विभिन्न जिल्ला , नगर, गाउ र विदेशमा रहेका बैधानिक प्राप्त समितिका प्रतिनिधहरुका बिच भएको छ । जसमा अध्यक्ष , माहसचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरु निबिरोध हुनुभएको थियो भने उपाध्यक्षमा शान्तकुमारी सुनुवार, किरण मुखिया सुनुवार, अमृत बहादुर सुनुवार र मोहन सुनुवार बिच चुनाव भै शान्तकुमारी सुनुवार, किरण मुखिया सुनुवार र अमृत बहादुर सुनुवार चुनिनु भएको छ ।

 
सुनुवार सेवा समाज केन्द्रीय समिति नवौं सम्मेलनबाट नब निर्बाचित पदाधिकारीहरु
१. अध्यक्ष  :  रणबिर सुनुवार
२. उपाध्यक्ष : शान्तकुमारी सुनुवार
३. उपाध्यक्ष : किरण मुखिया सुनुवार
४. उपाध्यक्ष : अमृत बाहादुर सुनुवार
५.माहसचिब : समीर मुखिया सुनुवार
६. सचिव  : उत्तम कुमार सुनुवार
७. कोषाध्यक्ष  :  शोभा सुनुवार
८. सदस्य  :  किशोर कुमार सुनुवार
९.               जीवन कुमार सुनुवार
१०.             चम्पक सुनुवार
११.             दिपा सुनुवार
१२.            आशिष सुनुवार
१३.            देब कुमारि सुनुवार
१४.            महेन्द्र बहादुर सुनुवार
१५.            रमेश कुमार सुनुवार
१६.            रेवती रोमन सुनुवार
१७.           बुद्धी बहादुर सुनुवार
१८.           टंक कुमारी सुनुवार
१९.            ज्योती सुनुवार
२०.           सागर कृष्ण सुनुवार
२१.          सुरज सुनुवार

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *