सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर

111 333 444 555
रामेछाप जिल्ला खिम्ती गा.वि.स.का अग्नि पीडितहरुलाई प्राप्त सहयोग रकम सुनुवार सेवा समाज,रामेछाप मार्फत खिम्ती पुगि पीडितहरुलाई वितरण गरियो ।
सुनुवार सेवा समाज,रामेछाप र सुनुवार सेवा समाज,केन्द्रीय समितिको सहयोग आव्हानमासु.से.स. साखा साउदी को पहलमा प्राप्त सहयोग रकम ५०,०००/- र सुनिल मुखिया सुनुवारको ममतामयी आमा सुनिता मुखिया सुनुवारको सम्झनामा १,०००/- रकम सुनुवार सेवा समाज,जिल्ला समिती रामेछाप मार्फत पिडित रामबहादुर सुनुवार, हर्कबहादुर सुनुवार , सोमबहादुर सुनुवार र टुकबहादुर सुनुवारलाई उक्त रकम खिम्ती गा.वि.स.मा वितरण सम्प888न्न गरियो । सहयोगी हातका सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर व्यक्त सहित मुरि मुरि धन्यबाद दिन चाहान्छौ ।
चेरेदुमिन !!!

Share

Leave a Reply

Your email address will not be published.