सबैले विगतलाई भुल्छन् तर म विगतलाई सम्झेर उर्जा प्राप्त गर्छु।कोइँच पहिचानको लागि उनले गरेको योगदान पूर्वेली कोइँचले कहिल्यै बिर्सने छैनन् ।

तर्राईमा डिडिटि (डेन्जर डोज फर थारु समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनकानुसार) छरिएको धेरै भएको थिएन । एक जोडी तोँकुच मुलिच जिन्दगीको ठूलो सपना बोकेर २०३५ सालतिर चुप्लु खिँचि (ओखलढुङ्गा) बाट सपनाको नगरी धरान र्झछन् । आफ्नो बुबाभन्दा आठ महिनाले जेठो श्रीमानसँग धरानमा गाउँले भाउजुको निम्तोलाई स्वीकारेर झरेका ती जोडीको जिन्दगीले एक वर्ष नबित्दै ठूलो दुघटनासँग सामना गर्नु पर्छ । भर्खर २०, २२ बर्षको बाम्ना याअ-ता चेलीले लाउँ लाउँ खाउँ खाउँको चञ्चले उमेरमै आफ्नो श्रीमानसँग सदा सदाको लागि बिछोडिनुको पीडासँगै आफ्नो नाबालक छोरीलाई काखी चेपेर पूर्वी तराइमा गरेको संर्घष्ाका ती दिन र सफलताका यी दिनका मार्मिक कथा । हामी सबै कोइँचले मन-मस्टिष्क र भित्री आत्मले चित्तन मनन् गर्नु पर्ने एक पटक अनुभूत गर्नु पर्ने तपाईँ हाम्रो आफ्नै कथा । अझै पनि बास्सैबाजा, टुङ्ना, डाम्फु र ढोल झयाम्टासँग मज्जाले धित्मरुञ्जेल इत्रिन पुगेको छैन उनलाई । हजुर हामी तपाईँलाई चाँडै पस्किँदै छौं हामीलाई सम्भिmरहनु होला ।

Share

Leave a Reply

Your email address will not be published.