वल्लो किरात माग गर्दै वल्लो किराती

wallokiratजीवन सुनुवार, काठमाडौ ।
नेपाल आदिबासी जनजाती महासंघ संघीय परिषद सचिबालयको आव्हानमा पहिचान सहितको संघिय संबिधान समयमै जारी गराउनको लागि आज मिति २०७१-०९-२५ गतेका दिन बृहत धर्ना कार्यक्रममा वल्लो किरात संघीय राज्य परिषदको तर्फबाट सहभागी सुनुवार महानुभाब ज्युहरुको नामावली-
१) श्री मन प्रसाद सुनुवार -अध्यक्ष-वल्लो किरात संघीय राज्य परिषद
२) श्री मानबीर सुनुवार
३) श्री लेख बहादुर सुनुवार
४) श्री सुनिता सुनुवार
५) श्री प्रमिशा सुनुवार
६) श्री सजा सुनुवार
७) श्री सिर्जना सुनुवार
८) श्री सुर्य प्रकाश सुनुवार
९) श्री तारादेवी सुनुवार
१०) श्री अरुण सुनुवार
११) श्री शोभा सुनुवार
१२) श्री राज सुनुवार
१३) श्री सुजन सुनुवार
१४) श्री नैना कुमारी सुनुवार
१५) श्री चन्द्र प्रकाश सुनुवार
१६) श्री बिरु सुनुवार
१७) श्री अमृत सुनुवार
१८) श्री अलिया सुनुवार
१९) श्री सिमोस सुनुवार
२०) आशिष सुनुवार (ल.पु.)
२१) श्री बिबेक सुनुवार
२२) श्री नारायण सुनुवार
२३) श्री दुर्गा सुनुवार
२४) श्री गोपाल सुनुवार
२५) श्री इंगिहोपो सुनुवार
अन्य सहभागीहरुको नाम टिप्न छुटेकोमा क्षमापार्थि छौ । आफ्नो अधिकार र पहिचानको लागि हजुरहरुको अमुल्य सहभागीताको लागि हामी धेरै-धेरै आभार प्रकट गर्दछौ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *