राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम

सुनुवार सेवा समाज केन्द्रीय समितिको आह्वानमा देशव्यापि सञ्चालित अभियान “जाति, थर, भाषा, धर्म, संस्कृति आदिवासी कोइँच सुनुवारको पहिचान, राष्ट्रिय जनगणनामा सही सूचना दिई गरौं आफ्नो पहिचान” भन्ने नारासहित “राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम” सुनुवार सेवा समाज क्षेत्रीय समिति, धरान, सुनसरी कार्य समितिले २०६८ जेष्ठ २९ का दिन धरानमा आयोजन गर्ने भएकोले सम्पुर्ण कोइँच सुनुवारहरुलाई यसै सुचना मर्फत आव्हान गरिन्छ।

सुनुवार सेवा समाज क्षेत्रीय समिति
धरान ,सुनसरी

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *