प्लेततिमा जनचेतना कारयेकारम सञ्चालन हुँदै : काठमाडौंमा विद्यारथी सम्मेलन पनि ।

चुप्लु दामलोच । १४ माघ, प्लेतति डाडाँगाउँ । सुनुवार सेवा समाज प्लेतति गाउँ समिति स्थापनाको पाँचौं वर्षको उपलक्ष्यमा खुला अन्तर गाउँ विकास समिति स्तरीय सांस्कृकित नृत्य प्रतियोगिता एवम् वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०६८ माघ १३–१४ गते सुनुवार सेवा समाज सञ्चालन भइरहेको छ । अहिले विहान कोइँच (सुनुवार) नेतृत्व तहका सुनुवारहरुलाई आदिवासी जनजातिको मानव अधिकार सम्बन्धी कसरी जनवाकलता गर्ने र कानुनी मान्यता के के छन् र कोइँचहरुको पहिचानको सन्दर्भ स्रोत के के हुन् ? भन्ने विषयमा जनचेतना कारजेकारम सञ्चालन भइ रहेको छ । ११ बजे पछि हिजोकै नृत्य प्रतियोगिताले निरन्तरता पाउने छ ।
हेर्दै गर्नु होला हामी निरन्तर समाचार सम्पेरेसन गरिरहने छौं । आज सुनुवार विद्यार्थी समाजको चौथो महाधिवेशन पनि सुनुवार सेवा समाज केन्दिरिय कारयेलाय, कोटेसोरमा हुँदै छ । ९.बजे पछाडिबाट । तपाईलाई ताजा र अधिकारीका समाचार पस्किनु हाम्रो दायित्व हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *