निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो ।  अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः     गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः    बीर बा. सुनुवार
३. सचिव ः    सुदिप सुनुवार
४. सहसचिव ः    दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः    केवलमान सुनुवार
सदस्यहरु ः
६. सपना सुनुवार
७. विशाल सुनुवार
८. सावित्रा सुनुवार
९. शर्मिला सुनुवार
१०. तुल बा. सुनुवार
११. अकल बा. सुनुवार
१२. सोम बा. सुनुवार
१३. राम बा. सुनुवार
निर्वाचन समिति
संयोजक ः इश्वर किरण सुनुवार (अतित मुखिया)
सदस्य ः    लोकप्रिय सुनुवार
चन्द्र प्रकाश सुनुवार (शाङखु)

Share

3 Comments to निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

  1. Ramkrihsna Sunwar says:

    सम्पूर्ण पदाधिकारी हरुमा हार्दिक बधाई तथा उतर्रोत्तर प्रगति को कामना

  2. भक्तपुरका नव निर्बाचित समितिलाई बधाई तथा यहाहरुको दुइ बर्षको कार्यकाल सम्पूर्ण सुनुवार समुदाएको हितको निम्ति समर्पण गर्न नया जोश जाँगरका साथ् अघिबाडोस यहि शुभकामना ब्याक्त गर्न चाहन्छु .

  3. भगिश्वर सुनुवार says:

    नव निर्बाचित समतिलाई हार्दिक बधाई साथ साथै अबको आउदो दिनहरुमा आफ्नो जात जाति प्रति तथा समुदाय प्रति आफ्नो हक हित को लागि लड्नु हुनेछ भन्ने शुभ-कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *