नियती

नियतीले झारी सक्यो झटारोले झार्नु पर्दैन
निरंकुस्ता मौलाएको छ सकुनीले हार्नु पर्दैन

आफै परिरहेको छु अदृस्य बन्धनहरुमा यहाँ
त्यस माथी निर्दयी काँडे तारले बार्नु पर्दैन

 

मुटा सपना देखाइ लुट्नु जति लुटी सक्यौ
अन्योलमा जिउदै मरी सकेँ फेरी मार्नु पर्दैन

छत बिछत भएको छ मेरो अन्तर आत्मा फेरी
चिनी सकेँ तिम्रो क्षमता अब मुारो टानु पर्दैन

वाक्क दिक्क भएर बिस्तापित भै सके गाउबाट
आफै बिस्थापित भएँ कसैले बसाइ सार्नु पर्दैन
Share

2 Comments to नियती

  1. thari kayaba says:

    वा वा वा … क्यारामरेा गजल अरू पनि पढन पाइयेास निरन्तर ।

  2. Nailu Kyabacha says:

    धेरै धेरै राम्रो गजल , बधाई छ येहालाइ….. मलाई नि फर्मुला सिकैदिनुसं न हजुर गजल लेख्ने …

Leave a Reply

Your email address will not be published.