आदिवासी जनजाति सभासदको अवधारणा

आदिवासी जनजाति सभासदको अवधारणा

समाचारदाता

ललितपुर, ४ असार । आदिवासी जनजाति सभासदहरुको संस्था (ककस) ले संविधान सभामा आदिवासीको विषयमा विषयगत समितिले प्रस्तुत् गरेको अवधारण पत्र माथि के कति कुराहरु पुगेको छैनन भन्ने सन्दर्भमा दुईदिने कार्यशाला गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा  सुसम्पन्न भयो । शंकर लिम्बु, डा। ओम गुरुङ, डा। चैतन्य सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यशालाको सभाध्यक्ष सभासद पृथ्वीसुब्बा गुरुं र सभासद सुरेश आले मगरले गर्नु भएको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *