Sunuwar bhasa Radio 2069-04-10

[audio:http://www.sunuwar.org/radio/Sunuwar 69-04-10.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Share

3 Comments to Sunuwar bhasa Radio 2069-04-10

  1. नमसेवल ………………………!!! ढिलो भए पनि कोइंच किन्ग्लो चुप्लु रेडियो को ३ वर्ष पुरा भई चार बर्समा पैला टेक्देईआफ्नो गतिलाई आगाडी बढ्न कोसिश गरि रहेको बेला मा हामी सम्पूर्ण किराती कोइंच ले यो कार्येक्रम संचालन र निरन्तर संचालन हुन को लागि र अझ दिगो रुपमा टिकाउ हुनको लागि हामि कोइंच सुनुवार हरुको ठुलो हात रहने भएको ले सम्पूर्ण कोइंच सामुदाये, देस तथा बिदेसमा बस्नु भएको सम्पूर्ण कोइंच हरुले एस प्रसरानलाई अझ थप बल र सहयोग पुग्ने खालका सेवा र सहयोग गर्देई जानु पर्छ,र मा मेरो हिर्दाये देखि नै यो रेडियो ग्रापें लै मुरी मुरी सुभकामना दिदेई आगामी दिन हरुमा पनि उत्तर उत्तोर प्रगतिको कामना गर्दछु ,तेसैले कामना गरेर मात्र हुने की होइन सब्बैले कर्म गर्न नि उत्तिकै आबस्येक छ, सहयोग र टिकाउ एस अर्थमा पनि हुन्छा कि नियेमित कार्येक्रम सुनेर की कमेन्ट गरिदिनु मा पनि ठुलो भूमिका रहनेछ,तेसैले हामि बिदेस मा बसे पनि आफ्नो आवाज आफ्नो भाषामा कार्येक्रम सुन्न पाउदा आतेन्त खुसि लाग्छा तेसैले जसरि यो ३ वर्षा पुरा गरी ४ बर्सको दौरान कुद्न सहज र सरल तरिकाले मिलेको छ, तेसै गरि ५ ओउ बर्सको सुभकामना येसरी नै हर्स बिभोर भेइ सुभकामना दिन पाउ भन्ने आशाका साथ बिदा हुन्छु उही कोइ कोइ बेला कमेन्ट गर्ने लेख बहादुर सुनुवार (याता) हाल मकाउ ……

  2. amrit sunuwar says:

    यहाँ लाई धेरै धेरै धन्यबात कार्यक्रम सुनेर कमेन्ट गर्नु भयको मा अझ साउन १४ गते को सुनेर कमेन्ट गरिदिनु हुन आनुरोध गर्दछु

  3. OLAK KUMAR SUNUWAR says:

    नाम्सेवल कोइचा बहसको एताहसिक पहिलो रेडियो भाइको हिसाबले मा के भन्न चाहन्छु सर्बप्रथम त संचालक मित्रहरुमा धेरै चेरेदुम देचा चाहेनु मिनु मार काम हानिय सुरुपचा गारो हो मूल अको कलि रोस्य अवक कुर्पा बर्पैश्य ठेब सेल्चा नेल कोइंचाअन्के गे हो कोइंचा कल कोइंचा मिन खोइल किस्या होइन गुइमी गुइ गरपैस्या केकेर स्युरूपअन बलातर थेस्या मेको अनकल नै आप्चा मालब नभई गोइ पिक्य जिश्या अमान नुप्चा भन्दा मरै छैन मोडे मूल देखि मजिथु वैथा बर्चा मालब है चेरेदुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *