Sunuwar bhasa Radio 2068-12-11

[audio:http://www.sunuwar.org/radio/ramechap_2068_12_11.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

Share

One Comment to Sunuwar bhasa Radio 2068-12-11

  1. lekh bahadur sunuwar says:

    नमसेवल …
    हाम्रो राम कुमार भतिज ले येहा दिनु भएको कुरा हरु सुन्न पाउंदा मलाई पनि खुसि लगेउ आफ्नो गाउले बाट आफ्नो भाषा सस्कृतिको को कुरा कानी र समाजमा भै रहेको ब्रिस्तित जानकारी र हराउन लागेको हाम्रो सस्कृति हरुलाई जोगाऊ भन्ने खालको मनस्थितिलाई कदर गर्देई , हामीले नि साथ् र सहयोग गर्नु पर्छ, भन्न भन्दा मा के नै गर्न सकेको छु र ? बद्ध्येताले येसरी आफ्नो सम्पूर्ण कुरा गुमाएर बस्न बाद्ध्ये छु ,र चिन्ता पनि लाग्छ कसरि एस्लाई निरन्तरता दिएर राख्न सकिएला ? दिन प्रति दिन भाषा सस्कृति बिर्स्सदेइ बिदेसीने तथा आफ्नो घरयेसी समस्स्याले गर्दा नै यो अवस्था सिर्जाना भएको छ तै पनि हामीले हिम्मत हार्नु हुन्न भन्ने मेरो आवाज हो,,,,,,,!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *