Recent Comments

Posts Tagged ‘नाईलू क्याबचा’

प्लेने काइ मचबु

प्लेचा माल्त इन्कलि देश्या प्लेने काइ मचबु
मार्देम् दोथ्देम् प्लोइतिनि इन्लो रुम्ने काइ मचबु ।

थार्शो नन्नी आ थुमी आ गिमी ङा लाँ गोइ ननिदे
दिम्श्या ताइश्या लाइतीनि ङाश्या रिन्ने काइ मचबु । Read the rest of this entry »

बुख्याचा

बारीको डिलमा

कहिले बाली-नालिको

रक्ष गर्दै

कहिले चिसो बतासको

सर्कोमा फरफरिन्दै

यदा कदा बारीमा

चाहार्न आउने

घरबेटिको  रमिता बन्दै, Read the rest of this entry »

मलाई खाम चाहियो…

सुखको नाममा
अर्काको दास्वत्तो बोकेको हैन
दु:खै भए पनि मलाई
स्वाभिमानी काम चहियो,
परिवर्तनको नाममा
टुक्रा टुक्रा परेको हैन
मज्बुद बिसाल मलाई
सिङो नेपाल नाम चहियो । Read the rest of this entry »

हजुर

समिपमा तिम्रो ढल्न पाए हुन्थ्यो हजुर

जिन्दगीको दियो बाल्न पाए हुन्थ्यो हजुर ।

 

तिम्रो मन मन्दिरमा बसी अटूट अमर

पिरतीको मियो गद्न पाए हुन्थ्यो हजुर ।।

 

प्रित रुपी फूल बनि सुगन्ध छर्न

सिरमा तिम्रो फूल्न पाए हुन्थ्यो हजुर ।।।

 

तिमी सगै सधैं बसी पल हरपल

फाटेको मन टाल्न पाए हुन्थ्यो हजुर ।।।।

 

तिम्रो निम्ती घरी घरी चिता बनि

पिरोलिदै फेरी जल्न पाए हुन्थ्यो हजुर ।।।।।

 

 

नाइलु क्याबचा

संयुक्त राज्य बेलायत

बाटो उस्तै अनि गाउहरु

बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि Read the rest of this entry »

आ थु ङा ङमम्

आ थु ङा ङमम् नम् फुइस्श्या ख्डुइताङ इन्कलि थु फुइल्लि
इन नेमि पश्या नेल लोसि सोइत्ताङ ब्लेश्या ल्बेस्पोइति ।

निलोमि जातिनि ङम दुम्श्या साप्पा श्यातिनि कुल सुम्श्या
छुल्ल बोश्या आका प्लापसेले ला:इनि को आ थु नेल शुम्श्या
मिम्ति दे प्लेदि थु खाइत शोइत्ताङ ङश्या मिच फुइल्लि
इन नेमि पश्या नेल लोसि सोइत्ताङ ब्लेश्या ल्बेस्पोइति ।। Read the rest of this entry »
Subscribe
Archives