sunuwar.org
Recent Comments
  • man prasad sunuwar: शुभकामना तथा बाधाइ दिन ढिलो भएता पनि सम्पूर्ण कतार बासी...
  • Sajan kumar sunuwar: आज यो रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न...
  • नाईलू क्याबचा: राम्रो प्रस्तुति ………….अ नि बधाई पनि...
  • पेरो ।: सर्वप्रथम नव गठित किरात सुनुवार महिला समाजको कार्यकालको पूर्ण सफलता र...
  • Chandra Pks Sunuwar: धेरै राम्रो लेख छ तर सुनुवार्हरुले कहिले बुझ्ने? मोइले...
  • man prasad sunuwar: सुनुवार समाजको प्रतिनिधि गरि फूबल्ल खेलमा भागलिने...
  • prakash sunuwar: हाम्रो प्रत्येक सुक्ष्म इकाईहरु क्रियाशील हुनु जरुरी छ,...
Random Gallery
tudikhel

Posts Tagged ‘अतीत मुखीया’

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन सम्पन्न

चुप्लु । क्युइँतबु कल्याण कोषको तेस्रो महाधिवेशन तथा छैठौं वार्षिक साधारणसभाको सम्पन्न भयो । सो महाधिवेशनमा रणवीर सुनुवारको अध्यक्षतामा एकजना मनोनित हुने गरी १७ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्षः रणवीर सुनुवार
२. प्रथम उपाध्यष ः बेदबहादुर सुनुवार
३. द्वितीय उपाध्यक्ष ः प्रकाशकुमार सुनुवार
४. महासचिव ः समीर सुनुवार
५. सचिव ः दलबहादुर सुनुवार
६. कोषाध्यक्ष ः विश्वकिरण सुनुवार
७. सह–कोषाध्यक्ष ः नरबहादुर सुनुवार
८. सदस्य ः सीता सुनुवार
९. सदस्य ः ज्ञानकुमारी सुनुवार
१०. सदस्य ः यामबहादुर सुनुवार
११. सदस्य ः डबिन सुनुवार
१२. सदस्य ः बमबहादुर सुनुवार
१३. सदस्य ः बलराम सुनुवार
१४. सदस्य ः जुनकुमारी सुनुवार
१५. सदस्य ः सुजन सुनुवार
१६. सदस्य ः शिव सुनुवार
१७. सदस्य ः मनोनित हुन बाँकी
Read the rest of this entry »

Share

दार्सिलो थँुके बार्सिलो लो

दार्सिलो थँुके बार्सिलो लो
मपचा वार्चै थेकोथेलो
रेउदा हित घ्योलोलो
साप्पान जित्ती वा चोलो
मुरआन होइति वलवलो
प्लुइशा चिर्चायो मुनेङालो

भावानुवाद Read the rest of this entry »

Share

किल्लोआ कुम्सो

किल्लोआ कुम्सो
नम्दिआ शिल
ह्वाँ चिम्शा होमाक
जोई चिम्शा जिल
मुलिच तमी गो समिबु
आँस्कल हेँथे मदाप्चा
दाःशा नाचुक दाअवमि
ग्युवे पचा  माल्वमि
पशाला जाकेन काश नु गिल

भावानुवाद Read the rest of this entry »

Share

गुनेमि मुनेसुमबा

http://www.sunuwar.org/video/kabita/gunemi.flv

अतीत मुखियाद्वारा लेखित खोमिग्युरग्युरबाट “गुनेमि मुनेसुमबा” कबिताको श्रब्यदृश्य ।

Share

valentine

http://www.sunuwar.org/video/kabita/valentine.flv
anabrit aakriti srabyadrishya kawita sangalo bata

Atit Mukhiya

Share

यात्रा

http://www.sunuwar.org/video/kabita/yatra.flv
Share

आदिवासी साहित्य सौन्दर्य थेःनि–२ : ( थेःनिको प्राचीनता )

अतीत मुखिया
थेःनि कोँइच भाषाको थेःचा शव्दको व्युतपन्न रुप हो । कोँइच भाषामा कुनैपनि धातुमा चा प्रत्यय लागेर कृया तथा विशेषण बन्दछ । ना धातुमा चा प्रत्यय जोडिएर नाःचा भएझै का — चा , खा—चा , गा—चा, जस्तै थ–ए–च–आ थे–चा कृया हुन्छ । थेःचाको शाव्दिक अर्थ टेक्नु हुन्छ अत थेःनिको अर्थ टेकौनी भन्ने बुझिन्छ । थेःनि आदिवासी साहित्य सौन्दर्यको एक त्यस्तो बिधा हो जुन बिधामा एउटा हागोलाई टेकेर अर्को हागो समाइन्छ र तेश्रो हागोको पूmल टिपिन्छ अर्थात मिथकको हागोलाई टेकेर विम्वको हागो समाइन्छ र तत्कालिन परिवेसको हाराहारी रहेर समयसापेक्ष अभिव्यक्ति अभिव्यक्त गरिन्छ ।
थेःनिको आदिम मुहान मुंग्दुम नै भएको पाइन्छ । हजारौं वर्ष अगाडिदेखि श्रुति स्मृतिका रुपमा कोँइच जनजिब्रोमा रहीआएका थेःनिहरुको मुग्दुमी स्वरुप यस्तो रहेको पाइन्छ । Read the rest of this entry »

Share
Subscribe
b2k Educational
Sekuwa
advertise
SWS sahakari
Archives
Facebook