All about Sunuwar

क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा–२०६७ : कोइँचखिँमा सञ्चालन भयो

भाषा, साहित्य, कला–संस्कृति हाम्रो पहिचान : जातिय स्वायत्त राज्यले मात्र गर्छ संरक्षण ।
यालाखोम, १९ भदौ । आज क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा समापन भयो। प्रमुख अतिथिमा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार अतिथिहरुमा टिकाराम मुलिचा, मनप्रसाद सुनुवार, वाइ वि सुनुवार, चम्पक सुनुवार, गोपाल सुनुवार, गुञ्जबहादुर सुनुवार, ले. मानबहादुर सुनुवारहरु हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता रणवीर सुनुवारले गर्नुभएको थियो र उत्कृष्ट सुनुवार विद्यार्थी प्रोत्सहन पुरस्कार–२०६७ खिँजी काती गाविस वडा नं ४ का भुवान सुनुवारको छोरा विक्की सुनुवारले ८८.८ प्रतिशत अंक प्राप्त गरी यस वर्षको उत्कृष्ट विद्यार्थी पुरस्कार प्राप्त गर्नु भयो ।

2 Comments to क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा–२०६७ : कोइँचखिँमा सञ्चालन भयो

  1. premkumar sunuwar says:

    Badhai chha vicky sunuwar bhai lai. saathai kuitbu kalyankosh lai pani sunuwar bhai bahini haru ko hawsala badhai diyeko maa dherai dherai dhanyabad.

  2. Bapuns Koincha(Itahari) says:

    HI vikki ji bdhai timile pragati gareko ma ek aparichit bhayepani eauta koinch ko nata le badhai dindai chhhu sweekarnu hola ra agami aune din haru ma yo bhanda pani badhi ramro 100% leune mehanat garnu hola .

Leave a Reply

Your email address will not be published. Required fields are marked *