All about Sunuwar

कलंकीमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको यसोदा सुनुवारको मृत्यु

चुप्लु समाचारदाता
यालाखोम, ६ भदौ । रामेछाप जिल्ला फारपु गाउँबाट उपचारको लागि एक हप्ता अगाडि काठमाडौं भित्रीएका यज्ञबहादुर सुनुवारको परिवारले अप्रिय दुर्घटनाको सामना गर्नु परेउ । यही शनिवार विहान चर्चमा प्रार्थना गर्न जाने क्रममा बा १ क ५७०९ नं. को ट्रकले कलंकीमा ठक्कर दिँदा घटनास्थलमै ६ वर्षको छोरी यसोदा सुनुवारको मृत्यु भयो भने आमा पदमकुमारी सुनुवार गम्भीर घाइते हुनपुगिन्् । यसोदा सुनुवारको लास अहिले टिचिङ अस्पतालमा छ भने भोलि दाहसंस्कार गरिने जानकारी प्राप्त भएको छ । आमा भने सातदोवटो घरमै वेहोस अवस्थामा छिन । सम्बन्धित स्रोत व्यक्तिका अनुसार टाराक कालीमाटी वडा प्रहरी कार्यालयले आप्mनो नियन्त्रणमा लिएपछि आज अप।ान्ह ४.०० वजे क्षतिपूर्तिको लागि छ लाख पच्चीस हजार पिडीत व्यक्तिलाई उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *