Recent Comments

कुवेतमा पनि सुसेसको प्रथम सम्मेलन सम्पन्न भयो ।

सुनुवार सोव समाज कुबेत शाखाको प्रथम सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कतारबाट शुरु भएको सुनुवार सेवा समाजको विश्वयात्राले कोइँच पहिचान र स्वभिमानलाई उच्चा राखेको छ । गुण बहादुर सुनवारको अध्यक्षतामा प्रथम उपाध्यक्ष लाल बहादुर सुनुवार, द्वतििय उपाध्यक्ष भिम प्रसाद सुनुवार, महिला उपाध्यक्ष सलिना सुनुवार, महासचिव टिकाराम सुनुवार, सचिब डाक मान सुनुवार, कोषाध्यक्ष जय प्रकाश सुनुवार, सह कोषाध्यक्ष मेनुका सुनुवार, र सदस्यहरुमा क्रमशः शंकर सुनुवार, शान्ति सुनुवार, तिज बहादुर सुनुवार, मकन सुनुवार, अशोक सुनुवार कार्यसमितिमा चयन हुनु भएको जानकारी वाइबि सुनुवारले कुवेतबाट बताउनु भएको छ ।

Share

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook