Recent Comments

पहिचानको खोजी

pahichanko khojiजब जब महिला अधिकारको सवालहरु आउछन यो ३३% महिला अधिकारको कुरा गरि रहदा मलाइ सधैं जसो यो बाक्लो दिमागमा आदिवासी महिलाहरुको अधिकारको कुरा तेर्सिएर आउथ्यो कि हामी आदिवासी महिलाहरुको अधिकार कहिले सुनिश्चित होला र हामी जनजाति महिलाहरुको चेतना कसरी आउला भनेर अनेकन प्रस्न घुमी रहन्थ्यो यो मानसपटलमा ,तर आज मेरो सबै कुराको समाधान भएर आए जस्तो महसुस भयो किन कि त्यो सबै मन भित्रका इच्छाहरुलाई वकालत गर्ने एउटा अदालतको रुपमा इन्डिजिनियस मिडिया फाउन्डेसनले हामी माझ “पहिचानको खोजी” नामक पुस्तक सार्बजनिक गरेको छ र आज नै मेरो हातमा परेको छ र मैले आफुलाइ रोक्न सकिन सरसर्ती पल्टाइ पनि हाले खुसी लाग्यो यो किताब भित्र आदिवासी महिलाहरुको खुराक अनि एउटा दरिलो स्तम्भ खडा भएको महसुस गरे। यो पुस्तकमा आदिवासी महिलाहरुलाइ न्याय गरेको पाए उनिहरुको बौद्धिक , धार्मिक , सास्क्रीतिक ,मौलिक, बिबिधताको महत्त्वपूर्ण कुराहरु समेटिएको पाए। राजनिती सास्क्रीतिक सामाजिक र रास्ट्रीय स्तरमा जनजाति महिलाहरुको सन्दर्भ बिमर्शलाई खुबै जोड दिएको पाइयो। पुस्तक भित्र धेरै लेखहरु समाबेश थिए समग्र आदिवासी महिलाहरुको जिवनशैली रहनसहन पेशा जस्ता महत्वपूर्ण एजेन्डाहरु प्रस्तुत गरिएको थियो र अधिकारको लागि सडक आन्दोलन शिक्षा चेतनाको खोजी जस्ता कुराहरुले साच्चिकै केही हदसम्म हामी जस्ता आदिवासी महिलाहरुलाइ ब्युझाउछ कि भन्ने सकारात्मक पक्ष बोकेको पनि अनुभव गरे। केही मेरो ब्यक्तिगत खड्केको कुरा यसमा २०१६ देखि २०७३सम्म पचिस वटा बिबिध लेखहरुमा केही आदिवासी महिलाहरुको मात्र लेखहरु समेटिएको पाए ।५९ जनजाति महिला सस्थाहरुमा २५ आदिवासी महिलाहरुको कुरा मात्र उठेको पाए र जब आदिवासी महिला भित्र पनि सिमान्तक्रुत अति सिमान्तकृत लोपोन्मुख अल्पसंख्यक जस्ता महिलाहरु छन तर उनिहरुको त्यति लेखहरु आएको पाइन जो अलि प्रकाश मा छन त्यो मात्र आएको हो कि भन्ने मेरो भान मात्र हो। सबै महिलाहरुको मात्री सस्थाहरु सग सहकार्य गरेर सबैलाइ समेटेको भए झन सुनमा सुगन्ध हुने थियो कि? आशा छ अब आउने अर्को अंकमा लिखु पारी वारिका महिलाहरुको जीवन शैली , थाक खोलाको थकाल्नी जस्ता लेखहरु समेटिएर सबै जातीय महिलाहरुको पहिचान सहितको लेखहरु आउने आशामा छु। यो भित्र मलाइ चित दुखेको कुरा जुन यश भित्र भोजपुरे रैनी भनेर श्रीकृष्ण जोशिले राइनी महिलाहरुको नजान्दो पाराले अलि होच्याउने दुस्साहस गरेको देखे राइनिहरु आफ्नो स्वार्थको लागि जस्लाइ पनि चेपारो बोली लगाइ फसाउने जस्तो कुरा बाल बिबाह गर्नु आफ्नो पेटमा गर्व हुँदा पनि अर्को केटा सग जाने प्रथा हाट्बजारमा जो सग पनि लाग्नु अनि पोइलाइ जानू र गएको स्वास्नी फेरि फर्काएर लिने चलन हुन्छ भनेर राइनी दिदिबहिनी हरु मात्र होइन सबै आम जनजाती दिदिबहिनी हरुको इज्जतमा पतङ्ग उडाएको जस्तो लाग्यो किन कि उहाँ त बाहुन न पर्नु भयो नगरे जस्तो गरेर तिर त हानेकै हो नि ।यो गल्ती उहालाइ लेख लेख्न दिनुमा भयो कि जस्तो लाग्छ।तर उहाको जबाफ थुलुङ्प्रसाद मान राई ज्युले बजारेर दिनु भएको छ सायद अब यस्तो लेख्ने दुस्साहस कुनै अरु जोशी हरुबाट हुँदैन होला। अन्तमा यो इन्डिजिनियस मिडिया फाउन्डेसन ले प्रकासक गरेको पहिलो किताब आदिवासी महिलाहरुको मेरुदण्ड नै हो आउने दिनहरुमा पनि यस्त पुस्तकहरु बजारमा आउने आशा गर्दै अझै पनि अरु प्रगती होश भन्न चाहन्छु । अनि हार्दिक आभार प्रकट व्यक्त गर्दछु सम्पादकीय कैलाश राई ज्यु र लेखक ज्युहरु सबैलाइ अनि प्रकासक टिम इन्डिजिनियस मिडिया फाउन्डेसनलाई शुभकामना ब्यक्त गर्दछु ।

शोभा सुनुवार
सुनुवार समाज केन्द्रिय समिती
कोषअध्यक्ष

Share

One Response to “पहिचानको खोजी”

  • Padam Kumar Jespuchaa Sunwar Suryebangsi kirati:

    परिचान को खोजि सब्द को ब्याख्या मेरो एस्तो हुन्छा हजुर हो / आफु-ले आफनै सुनुएअर अनि किराती को इतिहास बुझे पो परिचान अनि जाति छिन्-ने थियो / मैले भन्दै छु देखे को कुरो सोझै भन-ने बानि यो पदम कुमार सुनुवार जेस्पुचा सुर्य बंग्सी किराती (बेलायेत ) ले अहिले देखि हैन भन्दै आएको खै कुरा अझै बुझेको नम्बर १ सुनुवार जाति थियो अहिले ४४/४५ नम्बर मा पुग्दै छ येसो हुनु कारण के हो हामि ले बुझेका छौ त हामि-ले गरेका पहिला का कुरा/ खै महेस कोर्मोचा कि सुनुवार नलेखी कोर्मोचा लेखेको कारण ले हो अहिले ४४/४५ नम्बर मा सुनुवार जाति पुगेको / महेस कोर्मोचा सुनुवार हो भने भन्दै छु येही जात जाति को आधिकार खोज्ने मानिसह भएका-ले लुकेर बसेको थियो टाउको हरौछा कि मेरो भनेर अझै सम्झिन्छु मा त्यो दिन भने खै महेस जी कहाँ हुनु हुन्छा अनि सुनुवार को यो हालत भो ४४/४५ नम्बर हुनु अनि पुग्नु को कारण हाम्रै हैन कमजोरी कि कसो हो मित्र सुनुवार कोइच बन्दु हो / अनि अझै किन जात जाति जनजाति भन्दै हिड्नु को अर्थ भनेको सुनुवार मुनि जानु अनि इतिहास काल खण्ड मा खालि हात आएका तामांग भोटे गुरुङ मगर नेवार मधिसे हरु को झनै के कुरा गर्नु हिजो मधेस को जंगल फडानी गर्नु को लागि बेलायेती हरु ले ल्याएर छाडेका हुन् अझै हेर्नु रेल नभए पनि मधेस मा रेल को लिग त छ हो त्यो रेल काठ ओसार्न को लागि हो थियो मधेसी हरु ले तेस्म काम गर्थिये अरु कुरा के गर्नु सुनवार हो बाहुन छेत्री त नेपाल को पहिलो किताब लाई अर्कै सब्द मा बर्न माला पनि भन्छन तरवार ढाल बोक्ने नक्सावाला लाई छेत्री भान्छा अनि येग-गे मा टुपी राखेको कछाड लगाएर डोरी भिरेर बस्ने लाई बाहुन भन्छन अनि अरु कुरा के गर्ने हो अनि सुनुवार किराती भने को को हुन् अनि किन चाहियो जातिय परिचये खै बुझेको सुनुवार को इतिहास को बारे मा पदर हैन लेखेर हैन देखेर बुझनु पर्ने जमाना किराती सुनुवार को पाला मा थियो हेर्नुहोस मत मन्दिर सबै मा देख्नु हुनेछ त्यहाँ सबै चिज ले सिक्छे दिन्छन बोल्छन लेखेर पद्नु पर्दैन किराती को पाला क ग्यान का कुरा हरु हुन् किराती को पाला को मन्त्र को सासन थियो कसम खुलाएर तन्त्र को सासन चलाउन दियो तेसै-ले तन्त्र का सासने हरु ले ठिक काम नगरेको कारण किराती को सोवारूप बुदनिल्कण्ठ नुन को सोझो नगर्ने ले हेर्ने नहुने निस्कियो तेसै ले मा भन्छु हरेक सुनुवार ले अरु को लागि हैन अनि हुदैन नबुझी अरु कुरा गर्नु सुनुवार किराती कोइच आफै मा येस्ता कुरा बुझे नेपाल को भुमि पुत्र हामी रहेछौ भन-ने घमण्ड पो गर्नु पर्ने कि कसो हो सुनुवार हो येस्तै हुन्छा है मेरो कुरो सेव/

Leave a Reply

Enable Roman to Nepali languages (To type in English, press Ctrl+g OR just Click on the letter)

Subscribe
Archives
Facebook