All about Sunuwar

इण्डिजिनिअस भ्वाइसका सञ्चालक देवकुमार सुनुवार पुरस्कृत ।

devपाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
२७ साउन, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वुारा आयोजित १७ औं स्थापना दिवसको अवसरमा अनलाइनतर्फ देवकुमार सुनुवार, छापातर्फ मीरा अमात्य राजभण्डारी र रेडियोतर्फ बुद्ध योन्जन तामाङ पुरस्कृत हुनुभएको छ । गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाको संयोजकत्वमा वरिष्ठ पत्रकार टिकाराम राई र फोनिजका निवर्तमान अध्यक्ष मोहनसिंह लामा सदस्य रहेको समितिले छनौंट गरी पुरस्कारका लागि शिफारिश गरेका थिए । सो पुरस्कार प्रात्येक वर्ष स्थापना दिवस र विश्व आदिवासी दिवसको अवसर पारेर वितरण गरिने राष्ट्रिय पुरस्कार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *