All about Sunuwar

नाम–सि फु (पिरतीका फु)

Namsi fuबल्ला फक्रियो पिरतीको पूmल नाम–सि फु । एक वर्ष नै लाग्यो पिरतीको मुना फुल बन्न । अब चलचित्र सुटिङको तयारीमा । ७ वटा गीतको सँगालो नाम–सि फुमा शिव, शिशिर, महेश, काःतिच, पाम, लेखबहादुर, कोर्मोच अरुण, बबिता, सर्मिला, रमिला सुनुवारको स्वर समेटिएको छ । सलाक, ठाडो भाका (रामदले), टुङ्ना, बास्सैबाजा र पूर्वेली मारुनीको जुवारी लगायत शिर्ष गीत लोक आधुनिकमा गाइएको छ ।
अब बजारमा चाँडै आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *