All about Sunuwar

सुश्री एस्तर सुनुवारलाई उपचार खर्च

13450089_209824686078146_8376259942491868325_n-सुनुवार सेवा समाज, शाखा युएई |

रामेछाप जिल्ला गुप्तेश्वोर गा.वि.स. वडा नम्बर १ चुलेपू निवासी श्री रुद्र बहादुर सुनुवारको साईली छोरी सुश्री एस्तर सुनुवार रोजगारीको सिलसिलामा मिति २०७१/०१/३१ मा यु.ए.ई. को अबुधाबी स्थित ईमिरेटस मोडेल बिल्डिंग मेन्टेनेनस एल.एल.सी. आउनु भएको थियो | तर उक्त कम्पनीले १५-२-२०१५ मा मात्र भिसा लगाएको कारण हवाई टिकट पनि नदिने बुझिएको र यस सु.से.स. शाखा यु.ए.ई. गठन पूर्व भेटघाट मीटिंग देखिनै एकेब्दैता जनाउदै आउनु भएको आजीवन सदस्य एस्थर सुनुवार विगत एक वर्षा देखि पेट सम्बन्धि रोगले ग्रस्त हुदै आएको र हाल निकै रोगले चेप्दै लागेको हुनाले र मासिक तलब भन्दा औषधि उपचार खर्च बढी हुन गएकोले, १३-५-२०१६ मा सु.से.स. यु.ए.ई. प्रथम बार्षिक साधारण सभामा यस सुसेस शाखा युएई को सचिब श्री मोहन बहादुर सुनुवार ले राखेको सहयोग प्रस्ताब अनुसार यस सुसेस युएई को कार्य समिती,सल्लाहकार समिती, आजिबन र साधारण सदस्यहरुको सहमतिमा सुश्री एस्तर सुनुवारलाई उपचार खर्च जुटाई सहायो गर्ने निर्णय गरिए अनुरुप १९-६-२०१६ का दिन हवाई टिकट र संकलिंत रकम समेत उपलब्ध गराई उपचारको लागि नेपाल पठाईएको छ | उहाको उपचार सफलता पुर्बक होस् भन्ने सुसेस युएई परिवारको कामना छ |
सहायो दाताहरु र सहयोग अनरुप प्राप्त रकम यस अनुरुप छन् |
१ मोहन बहादुर सुनुवार – १०१५ ११ हेम चन्द्र सुनुवार – २००
२ दिल बहादुर मुखिया सुनुवार – ६०५ १२ रबिना सुनुवार – २००
३ मन कुमारी सुनुवार – ५१५ १३ इन्द्र बहदुर सुनुवार – १००
४ दुर्गा बहादुर सुनुवार – ५०० १४ महेस सुनुवार – ३००
५ नर बहादुर सुनुवार – ५११ १५ ज्ञान बहादुर सुनुवार – १००
६ नबिन सुनुवार – ५०० १६ टंक राज सुनुवार – ३००
७ टेक बहादुर सुनुवार – ५७५ १७ पूर्ण बहादुर सुनुवार – ५०
८ युबराज सुनुवार – ५७५ १८ खुस्बिन सुनुवार – १००
९ प्रेम बहादुर सुनुवार – ३०५ १९ शेर्पा सुनुवार – ६०
१० रुद्र बहादुर सुनुवार – ३०० २० तारा बा. सुनुवार – ६०

जम्मा संकलित रकम ६८७१ दिराम बाट ११५० दिराम हवाई टिकट खर्च कटौती गरि बाकि रकम ५७२१ दिराम हस्तान्तरन गरियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *