All about Sunuwar

सुनुवार मुग्दुम बिधि बाट नै रिति रिवाज

सरिन्ग आफ 
मन बचन र कर्मले गरियो भने शायद केहि हुन्छ कि ,
२०७२ साल फागुन १६ गतेका दिन रामेछाप जिल्ला रस्नालु गाबिस को वार्ड नं ३ र वार्ड नं ४ (ओख्रे, बुर्के, सोत्रेनी, राजखर्ग ढयांग्रे) का स्थानीय ब्रिद्द तथा अग्रज हरु को अगुवाइमा उपरोक्त मिति बाट नै लागु हुने गरि सके सम्म पूर्ण रुपमा सुनुवार मुग्दुम बिधि बाट नै जन्म, बिबाह तथा मृत्यु को रिति रिवाज कायम राख्दै आफ्नो मौलिकता जोगाउने निर्णय गरिएको छ . साथै उक्त दिन गणेश बहादुर सुनुवार को संयोजकत्व मा संचालक समिति गठन गरि ‘सुनुवार आपतकालीन कोष’ नामक कोष खडा गरि सोहि दिन बाट नै ब्राम्हण पुरोहित पूर्ण रुपमा परित्याग गर्ने घोसणा गरिएको छ .
जन्म, बिबाह तथा मृत्यु तिनै वोटा बिसयमा छुट्टा छुट्टै बुदा बनाई आबस्यकता अनुसार उपबुदा बनाएर गजपत्र तयार गरि स्थानीय सबै बाट सहि छाप उठाएर नियम को रुप मा स्वीकार गर्दै लागु गरिएको छ

One Comment to सुनुवार मुग्दुम बिधि बाट नै रिति रिवाज

  1. padam kumar sunuwar suryabangsi kirati (belayet) says:

    हामि सुनुवार को जाति को बिधि भनेकै पितृ को आस्था अनि मान-नेता जोर सगुन राखेर होस् वा आफ्नु अघाडी को खाना होस् खानु भन्दा पहिला हाम्रा पितृ लाई टोपी फुकालेर छोत-थे भनेर पहिला हाम्रा पितृ लाई मन बुझाउनु हामि हरु को चलन छ अनि हो/एस्तो कुरो हामि सबै ले बुझनु पर्यो ता-कि बाहुन लाई बाजे भन्दै छोरा छैन भन्दै किरिया गर्यो बाहुन-ले भन्दै भुमि पनि दिने चलन थियो तेस्को अर्थ आफै-ले सोच्नु पर्यो अ-ब /बाहुन लाई बाजे भनिन६ के सैहिनो हो त्यो जस्तै बाजे अनि पुरेत भन-ने/अर्थ त्यह६ हाम्रो काट-टो खाए बापत पुरेत मान-ने चलन यी बिदेशी सास्किये हरु-ले त्यो चलन निकालेको देखियो भने हामि लाई पनि बाहुन ले ज-ज मान भन-नु पर्ने साहिनो त थियो नि खै भनेको सुनेको ६ कुनै कसै-ले तेस्तो कुरो बुझनु पनि पर्यो भयेन किराती लाई ३ जाति बनायो ति तिन जाति लाई ३ भाग मा बाडी-दियो तेस-लाई वोल-लो किरात माझ किरात अनि पल-लो किरात मा परिणत हुनु को साथै सुनुवार लाई मुखिया अनि जिम-मल, खम्बुवान लाई राई अनि लिम्बु लाई सुब-बा बनाई दियो/अहिले तेस्को नतिजा के हुदै६ औतई किराती को छैन कुरो सुनुवार को बेग्लै पुर्पुरो सेकिदै६ राई को आफनै पुर्पुरो सेकिदै६ भने लिम्बु को पनि तेस्तै छैन दिमाग सोच्ने सक्ति बाहुन मात्र नभई छेत्री पनि जनै को आधार ले भारतीय अनि इरानी हरु को नेपाली भरि को येउटाई हुने किराती हरु चाही हामि सुनुवार राई अनि लिम्बु को बहुसंख्या पुगेन भन्दै किराती नभनी अझै तिनीहरु-ले विभाजित गरेको सुनुवार राई लिम्बु भन्दै हिड्ने लाई यो २१ साउ साताव्धिमा पनि येस्ता कुरा नबुझने हरु लाई के भन-ने तेसै-ले आजा बल गराउ बोल्न नडराउ पड़ना नपाउने जमाना-मा हाम्रा पुर्क्हस हरु-ले बिदेशी को बन्दुक मात्रै बोकेनन आफनै मुलुक को येस्ता सास्किये हरु को बिरोधमा पनि बोकेका थिए भने अहिले त त्यो जमाना छैन बुझनु सक्नु पर्यो एस्तो कुरो अनि बोल्नु सक्नु पर्यो आफ्नु रिति-रिवाज छाड्नु भयेन नराम्रो कुरो लिनु भयेन कि सुनुवार लाई भनि हालाउ धर्म परि वर्तन गर्नु भनेको दिमाग परिबर्तन हुनु मात्र हो जानेर वा नजानेर कोहि येस्ता सुनुवार पनि देखियेकाछां चहियेको६ तिनीहरु लाई धर्म को प्रमोसन हुनु खुबै राम्रो कुरो देखिदै६ जो-जसले कुरा बुझेका छैनन् जस्तै औता मानिसह आएर चन्दा संकलन गरेर तेही पैसा ले कसम खुलाएर तेस्कै पैसा-ले सबै राजनीति धर्म परिबर्तन को औटा अनौठो बेपार हुदै६ कसको चन्दा-ले हो त्यो किन कसम खानु पर्यो होला त्यो धर्म मा लाग्दा देख्नु पनि पर्ने नामोर्नु पनि पर्ने आजम मारी बच्नु पर्ने हो तेही हो सुनुवार को दिमाग देखिदै६ दिन-दिनै भोलि तेस्को तहल-का नमचियोस/होला भोलि नां-गइ गाउ घर मा दाम-लो ले बाधी मागेर हिड्नु नपरोस एओटा बिदेशी ले भन्दै मा नाईके बनिने नेपाली गरिब नेपाली लाई कसम खुलाउदै धर्म मा लागे रोग कस्ट बेथा सबै नलाग्ने भन्दै को को छन् सुनुवार हरु बि४ गर्नु अ-ब भोलि सवाल मैले किन यो कुरो गर्दै६उ भन्दा सुनुवार को रितिथिति को कुरा हुनु गएको काराण ले लेख्नु बाद-धेता महसुस देखे दुख लाग्यो हाम्रो सुनुवार को जेठो पाको ले सगुन धुप धुरीमा पोलेर रखेकाहुन६अन आसिर बाद दिदै सुनुवार जाति को नाम भने कहाँ बाटा आयो अहिले को धर्म परिबर्तन गर्ने सुनुवार हरु को नाउ जोहन सुनुवार बुझनु होस् आफै-ले यो कुरो दुख लाग६ मलाई एस्तो कुरो देखेर जो जो त्यो सम्बन्धि लाग्नु भयेको६ तर येस्ता कुरा नबुझनु को अर्थ बेग्ला बेग्लै होला तर सबै भन्दा ठुलो बुझनु पर्ने कुरो आफनै बाउ बाजे लाई सोध्नु होस् यो माथिको चोम्मेंट्स को कुरा होकी हैन सुनुवार जाति को रिति थिति भनेर मैले एस्तो लेखेर कुनै गल्ति भए फै-ले सुधारेर बुझिलिनु होला येति भन्दै मेरो दस औला जोडी हजुर हरु लाई सेऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *