All about Sunuwar

साउदी अरेबियामा सुनुवार सेवा समाज गठन

सम्पुर्ण कोईच दाजुभाइ तथा दिदिबहिनी हरु मा नम्सेवल विभिन्न देशहरूमा शाखा गठन गर्ने क्रममा धेरै कुरा हरु सिक्न पाए सबैभन्दा हामीलाई गठन गर्नु चुनौती हरु आए हामीले सहनु पर्ने बध्यता हरु थिए किन कि हामी अभियान नै कोईच एकता होस भनेर लागि रहेका थिऔ हिजो साउदी अरेबिया मा भएको पहिलो भेला ले प्रमाणिात गरि सक्यो सुनुवार हरु एकता गर्न चाहेका छन तर हामी लाई बाटो देखाउने आग्रज हरु को कमि भएको छ सबैभन्दा म को हु मेरो नाम के हो मैले आफै ले आफै सोधे पुग्छ हामीले जरुरी छैन सुपारी काटेर निम्तो दिनु पर्दैन मन भित्र बाट चाहानु पर्यो के गर्न सकिदैन साउदी मा रहेको सुनुवार दाजुभाइ तथा दिदिबहिनी हरु बाट सिक्न सकिन्छ १२ घन्टा जागीर खाएर तेति टाढा पुगेर भेला मा सहाभागिता हुनु भयो पैसा पद मात्रै ले काम गर्दैन बिना पद केही गर्न सकिन्छ भने गतिलो प्रमाण हो आज सम्म जे जति अभियान भए सबै एकता को कारण हो म कुनै ठुलो पदमा बसेर अभियान थलेको होईन एउटा सुनुवार भएको नाताले गरेको थिए आज बिश्वभरी सुसेस शाखा बिस्तार हुँदै छ यो सफलता मेरो एक्लो को लागि होईन सम्पुर्ण सुनुवार हरुको हो मैले निर्णय गरे राम्रो कुरा मात्रै लिएर सुनुवार दाजुभाइ तथा दिदिबहिनी हरु एकता गर्न सकिन्छ हुन त जान्ने हरु ले न जान्ने हरु ले बाटो देखाउनु सट सुतेको नाटक गरेर बसेको सुनुवार हरु पनि न भएको चाहिँ होईन कति पटक त मलाई sms गरेर फोन गरेर असभ्य सब्द्ले निराश न बनाएको त होईन मैले ऊनी हरु पछी लागिन सिरिफ एकता चाहना हुने मित्रहरू सग छलफल गरिरहे आशा छ भोलिको दिन हरुमा निरंतरता हुने छ गरि रहने छौ हामीले घर बनाउदै छौ भुकम्प ले तहसनहस बनाउदै छ हाम्रो अभियान पनि कति पटक भुकम्प हरु आए तर हामी निराश हरु होईन एकता गर्दै अगाडि जाने छौ अन्य देशहरु पनि चाडैं अभियान शुरूवात गर्ने छौ चेर्दुम 

Leave a Reply

Your email address will not be published. Required fields are marked *