All about Sunuwar

कोइँच सुनुवार महिलाको लागि खुशीको खबर

के तपाईँ फेसन डिजाइनर बन्न चाहनुहुन्छ ? जेवु, यदि चाहनुहुन्छ भने तुरुन्त सुनुवार सेवा समाजमा सम्पर्क राख्नु होस् । सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिले सम्बन्धित सुसेस जिल्ला समितिको सिफारीसमा ४० जना महिलाहरुको लागि ३ महिने सिलाईबुनाई तालिमको भर्ना फारम धमाधम वितरण गर्दै छ । छुट्ला है ।
भर्ना फारम पाइने स्थान ः सुनुवार सेवा समाजको भवन कोटेश्वर काठमाडौं ।
विशेष जानकारीको लागि सम्पर्क ः सुनुवार सेवा समाज केन्द्रीय समिति, काठमाडौं । ९८४९०५२५९९, ९८५१०७९९३३, ९७५१००७०२८, ९८४१२३९३५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *