All about Sunuwar

सुनुवार सेवा समाज बेलायतको अनुरोध

Proposed New Building of SWSfinal 4 Fbसुनुवार सेवा समाज बेलायतको 4th October 2015, Aldershot Bhetghat Restaurant मा भएको मिटिंग छ्हल्फलले बेलायतबासि सुनुवार परिवारका तर्फबाट Minimum £ 100. उठाउने निर्णय भएको व्यहोरा यहाहरुलाई अवगत गरौन चाहान्छौ र हामीसबै कोइच परिवारहरुले यो निर्णयलाई स्वीकार गरि सहयोगगरि दिनुहुनका लागि यस सुनुवार सेवा समाज बेलायत अनुरोध गर्दाछ /

पैसा किन के का लागि उठाउने ? भन्ने सवालमा
1st Priority
धेरै समय देखि काठमाडौँ सुनुवार सेवा समाज भवन संग गासिएको ३ आना जग्गालिनु नै परेको छ भन्ने कुरा भएको थियो तर हाम्रोमा कुनै पत्रहरु पठाउनु भएको थिएन र यस पटक सुसेस काठमाडौँ बाट पत्र साथै रसिद पठाएको हुदा हामीले मिटिंगमा छलफल गरियो र सहयोग गरौ भनि निर्णय
गरियो साथै यसैमा सबै सुनुवार हरुबाट उठाएर रु 5100.000 एकाउन्न लाख ३ आनाजग्गा खरिदको लागि लाग्ने भनिएको छ /

2nd priority
बाकि रहेको सुनुवार समाज भवन अझ बढाउने यसकोलागि माथिको समेतगरि कुलखर्च १ करोड ५० लाख लाग्ने देखाइएको छ जसमा हामीले पहिला
३ आना जग्गालाइ प्राथमिकता दिएर जग्गा खरिद गर्ने त्यस पश्चात भवन निर्माण मा लागिने बताइएको छ र गएको भूकम्पले केहि नोक्सान भएको
हुदा मर्मतपनि गर्नु पर्ने बतैएको छ /

किन भवन थप निर्माण गर्नुपरेको ? भन्ने सवाल /

( 1) Ground floor Parking Facility + किर्यापत्री Facility , (2 ) 1st floor Offices Facility + बाश स्थान कोठा गाउले हरुका लागि Facility /
( 4 )Top floor 350 जनाकालागि सभा हल / पार्टी प्यालेश बनाएमा सुसेस भवनलाइ कुनै खर्चको अभाब न हुने /
यति अवाक्ष्यक्त पुरागर्न सकिएमा सम्पूर्ण गाउबाशि हरुलेपनि सुबिधा पाउने निश्चित भएको ठहर गरिएको छ सभाहल पार्टी प्यालेश ले खर्च उठाउने
निश्चित छ आशा छ /

पैसा कति कसरि उठाउने ? भन्ने सवालमा /

प्राप्त अनुरोध पत्र अनुसार र हामीले काठमाडौँ सुसेस का अदक्क्ष संग नै मिटिंगमा छलफलगर्दा हामीले सबै पेन्सनवाला दाजुभाई संग कम्तिमा
बेलायतबासि दाजुभाई दिदीबहिनी हरुसंग कम्तिमा £100.00उठाउने भन्ने निर्णय गरीय त पनि हाम्रा भत्ताखाने सिनियर दाजुभाई दिदीबहिनी
हरुलाई चाही आफुले सकेको रुचिअनुसार सहयोग गरिदिनु हुन अनुरोध गर्दाछौ /

काठमाडौँ सुनुवार सेवा समाज भवन हामीसबै सुनुवार परिवारको एउटा साझा चौतारी अनि हामीसबैले साथमासाथ हात्माहातगरि सहयोगबाट
बनिएको हामीसबै सुनुवार परिवारको एकमात्र चौतारीलाइ आखेरी एकपटक फेरि मदतको लागि सम्पूर्ण सुनुवार परिवारमा सुनुवार सेवा समाज
बेलायत यहाहरुमा बिनम्रअनुरोध साथै कसैलाई केहिजिज्ञाशा टिप्पणी भएकोखण्डमा हाम्रा सुनुवार समाजका अदक्क्ष मोतिराज 07717875125
वा सचिब भक्तमान सुनुवारलाई सम्पर्क गर्नु हुन अनुरोध गर्दाछौ /

तसर्थ सम्पूर्ण सुनुवार परिवार बेलायतका इष्टमित्र ज्यु हामी सबै बेलायतमा भए त पनि हाम्रा सन्तानहरु नेपाल छन् वहाहरुले सुबिधा पाउन सक्छन
भनि हामीआशा राख्ने छौ साथै हाम्रो दुखगरेर कमाएको पसिनाले कसैलाई मदतपुग्छ भने हामीले किन पछाडीहट्ने सबै मलेर सहयोगगरौ भनि यहाहरु
लाइ किरात सुनुवार सेवा समाज बेलायतका तर्फ़बाट बिनम्र अनुरोध गर्दा छौ धन्यबाद /

रकम जम्मा गर्ने खाता नम्बर <<<<

KSWS UK
HSBC BANK
Account: 61515357
sort code: 40 35 45

Reference: जग्गा खरिद

Text Message : प्रकाश सुनुवार कोष अदक्क्ष
mobile 07894711628

Leave a Reply

Your email address will not be published. Required fields are marked *