All about Sunuwar

वल्लो किरात प्रदेशमा विशाल आमसभा सुरु

सुनुवार डट ओआरजी प्रतिनिधि

DSC03164रस्नालु, रामेछाप, पुस १२ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको रामेछापस्थित रस्नालु गाउँमा कार्यक्रम शुरु भएको छ । कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न जातीय प्रतिनिधिलगायत सुनुवार सेवा समाज रामेछाप जिाल्ला समितिले विभिन्न सुसेस गाउँ समितिको संयुक्त पहलमा झाँकीसहित कार्यक्रमस्थलमा प्रवेश गरेको थियो । कार्यक्रममा विभिन्न विद्यालय तथा सांस्कृतिक समूहबाट सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको छ । जसअनुसार कार्यक्रममा हाल विभिन्न वक्ताहरुले आफ्नो मन्तव्य दिइरहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल, प्रमुख वक्ता नेफिन पूर्व अध्यक्ष, पूर्व सभासद् तथा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पा, सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष मनप्रसाद सुनुवारलगायत विभिन्न जिल्ला तथा स्थानीयस्तरका दोलखा र रामेछाप जिल्लाका राजनीतिक प्रतिनिधिको उपस्थिति रहेको छ ।

6 Comments to वल्लो किरात प्रदेशमा विशाल आमसभा सुरु

  1. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    वोल-लो किरात देचा-मा-दुम्-ब/वोल-लो देस्यो सब्द-मि बनेपा सम-मा मात्र हो देस्यो रुब-सीबा हजुर-पुकी/सुनुवार किराती मा-र्दे मदेचा/सुकुमी ६एकेस्यो६ सुनुवार किराती देचाकली/वोल-लो देस्यो सब-द-मि धेरै फरक दुम्-ब दे-स्यो लो गो-पुकी-मि रुप्चा-मालब देस्यो आ भनाइ-हो/कोइच पुकी ये-को ओ देस्यो लो-यो रुपिने/दहि सेरी केप्स्या यी पुर्खा मि टिका पायिस्या दुबो नु फु चुई-स्या मार आसिक दो-देस्या गे-नि-मि(हिमाल-चुली खोनेस्यो चुलेस्या लाने दुबो मौले-स्यो खोदेस्यो मौले-ने दे गेस्यो आसिक देस्यो गो-पुकी-मि रुप्चा मालब कोइच पुकी मा-र्दे गे-मे मोको आसिर-बाद)मो-को देस्यो अर्थ सोझै रुप्स्यो-नु पहिला सिचा पुयिसामा पड़ेचा माता-मे आ-न-के मरैसिप मलागेसे-नु आम-के नया पुस्ता मि मरै पने चाप-निमि को देस्या गेस्यो-नामी मोको आ-सी-र बाद देस्यो गो-पुकी-मि मरूप-स्यो हाना सु मि रुब-निमि देस्यो लो गो पुकी-मि रुप-च जरु-रि तस्या एको ब्लेस्ये पस्यो नग येदि गल्ति तैतिनी हाना छेमा गे-चा-नग मा-यी-पने बोकिने ये-को-हो मौका मा-प्लोने-ने कोसिस सक-दो पने येदि सुनुवार कोइच कलि मरै सुकै-मि देतेमे हाना खबरदारी गो ६अदै६आउ पने सु मि मरै देतेमे हाना खबरदारी पस्यान हालेने अयिके इतिहास मि मार६ हो मोको माल्स्यो-दे-चा मा-प्लोने-ने /

  2. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

  3. reema says:

    कृपया अहिले हामीहरु सबै हाम्रो मतभेदलाई छोडेर एक जुट हुनु परेको छ | अब हामीले के गर्नु पर्छ भने ज्ञापन पत्र माओबादी लै मात्र नभएर सबै मेजोर अनि मैनोर पार्टीहरुलाई बुझाउनु पर्दछ बिशेस गरेर काँग्रेस र एमाले लाई अनिहुंचा राजनीतिको सुरुवात किनकि काँग्रेस र एमाले ले पनि येही चाहेका छन् र उनीहरुले अर्गुमेंट पनि येही गरेका छ अर्थात् जतियेताको नाममा सिरिफ ८/९ जतिको मात्र राज्य दिएर अरुसबैको अधिकार छिन्ने? दिने हो भने सबैले पाउनु पर्यो नत्र भने हाम्रो लागि स्वीकार्य हुने छैन र हामीलाई उपस्वयेत्ताता पनि चाहिएको छैन अर्थात् पूर्ण स्वायत्तता चाहिको छ ताकी शेर्पा र तमासलिंग भित्रको उपराज्य होइन | इतिहासमा वल्लो किराँत सुनुवार राज्य प्राचिन कालदेखिनै स्थापित थियो र तेहिको आधारमा पुनाहा इतिहासिक नामकरण हुनु पर्यो | इतिहासनै कोटयाउने हो भने तामांग र शेर्पा को राज्यता परै जावोस नामकरण पनि छैन अर्थात् हाम्रो भूमिमा सरन लिएर बसेका सरनार्थिहुन | अब कृपया मोइले भनेजस्तै नेपालमा चाडो भन्दा चाडो येही इस्सुलाई अगाडी सरेर काँग्रेस, एमाले र मदिशे दलका नेताहरुलाई सिग्र्हा ज्ञापन पत्र बुझाईयोस तेस्ले उनीहरुलाई अनौठो संकटको स्थिथिमा उभ्याउ छ साथै किरात प्रदेश को साथीहरु संग पनि समर्थन जुटाउनु सक्नु पर्यो किनकि हाम्रो माग भनेको ऐतिहासिक कटु सत्त्यता हो भने तमासलिंग र शेर्पाको जस्तो सिरिप जातीय संख्या को भरमा हचुवा माग होइन | जनसंख्या कोइ आधारमा दिनेहो भएता छेत्री बाहुन अनि मदिशेहरुलाई सबै राज्य दिए भै हल्योनि किनकि उनीहरुको जनसंख्या बहुमत रुपमा छन | नेपालका सबै सुनुवार हरुलाई यो मेरो बिनम्र अनुरुध ताकी समाई बिति पश्चाताप नहोस | जय वल्लो किराँत प्रदेश | जय किराँती |

  4. reema says:

  5. PADAM KUMAR SUNUWAR SURYEBANGSI KIRATI (BELAYET) says:

    मो रिमा बैनी ले लेखेको कोम्मेंट्स मा सहमति पुरै-त ६उइन तर पनि कुरा चाही अलि-अलि बुझेजस्तो लग्यो यो राम्रो कुरो हो/नेपाल मा मैले भने जस्तो जो सुकै-ले जे भने पनि न नेवार काठमाडौँ मा थिए न तामांग अनि सेर्पा नै नेपाल मा थिए न अरु जाति नै भने हुनु पर्ने कुरा भनेको इतिहास बेगर को नेपाल कसरि हुन६ इतिहास ६ भने को थिए पहिला नेपाल मा बसोबास गर्ने मनिष भने पुग६/ति भनेको आखिरी किराती नभई अरु को हुनु सक६/सबै-ले बुझनु पर्ने कुरा भने-को त्यो हुन६/सबै लै इतिहास चहिन६ अनि इतिहास को कुरा मिलेन भने कसरि बाद-फाद गरेर पनि नेपाल को संबिधान आउ६ भनेर नचिताए हुन६/हुनु पर्ने नेपाल को इतिहास-ले अहिले को नेपाली हरु सबै को हित को कुरा देखि६ अनि मात्र नेपाल को संबिधान मात्र नभएर गुमेको हाम्रो मुलुक को सिमाना को पनि खोजि हुने देखिन६ सबै-ले इतिहास लै बुझने कोसिस गरे राम्रो होला अनि सुनुवार हरु-ले एस्त कुरा बुझनु झन् जरु-रि देखिन६ रिमा बैनी अझै सुनुवार को अनि नेपाल को इतिहास कहाँ-कहाँ पायिन६ खोजेर अध्यान गर्नु नभुल्नु अनि एस्त लेख लेख्नु होला एस्तो लेख लेखेको-मा मेरो तर्फा बाट धन-ने बात भन-नै पर६/

  6. PADAM KUMAR SUNUWAR SURYEBANGSI KIRATI (BELAYET) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *