All about Sunuwar

र्सार्कले छोयो कोइँचलाई पनि ।

-कोइँचबु काःतिच

र्सार्क शिखर सम्मेलनको तयारी काठमाडौं जोडतोडले चलेको बेला कोइँचहरुलाई पनि कतै न कतै छोएको छ । हिजो खिम्ती, लिखु, मोलुङ, सुनकाशी वरपर मात्र सिमित उनीहरुको संस्कृतिले विस्तारै पखेटा फिँजाउने काम गरीरहेको छ । के किरात, के हिन्दू, के बौद्ध, के क्रिस्चियन जनुसुकै धर्मावलम्बी हुन् कोइँच भेषभूषालाई छाड्न सकेका छैनन् । हुँदा हुँदा अब नाटक, चलचित्र, म्यूजिक भिडियो, वृत्तचित्रमा मात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलनमा समेत कोइँच भेषभूषा र वाद्यवादनले आफ्नो दरो उपस्थिति जनाउन थालेको छ ।

र्सार्क सम्मेलनमा पनि खुला आकाशमूनि आफ्नो परम्परागत संस्कृति प्रस्तुत गर्ने ५० जना साँस्कृतिक कलाकार सहभागी रहने छन् । एयारपोर्टदेखि सोल्टी मोडसम्मका विभिन्न स्थानमा रहेर आदिवासी जनजाति कोइँचको परम्परागत बाद्यवादन तथा भेषभूषामा सजिएका पहिलो समूह सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवारको नेतृत्वमा, दोश्रो समूह सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवारको नेतृत्वमा, तेस्रो समूह सुनुवार सेवा समाज केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारको नेतृत्वमा, चौथो समूह सुनुवार सेवा समाज केन्द्रीय समिति सदस्य तथा संस्कृति तथा अनुसन्धान विभागीय प्रमुद अमृत सुनुवारको नेतृत्वमा र पाँचौं समूह रेडियो लिखुका प्रतिनिधि तथा विहानी कोइँच भाषा कक्षाका सहजकर्ता जीवन सुनुवारको नेतृत्वमा १०, १० जनाको समूहमा बाँडिएर र्सार्क मुलुकका राष्ट्र प्रमुखहरुलाई स्वागत गर्न उपस्थित हुने अपुष्ट जानकारी सम्बन्धित श्रोतबाट प्राप्त भएको छ । नेपाली सेनाले गर्ने सुरक्षा तथा नेपाल सरकार, संस्कृति मन्त्रालय, राष्ट्रिय नाचघरकोसाँस्कृतिक व्यवस्थापनमा विभिन्न जातजातिका भेषभूषामा सजिएका लगभग ३०० भन्दा वढी कलाकारहरुको उपस्थिति सडक किनारा, चोक चोकमा रहने छ । १० जना तामाङ कलाकार लगायत ५० जना कोइँच साँस्कृतिक कलाकारको नेतृत्व भने सुनुवार सेवा समाज केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागका सदस्य वृषमान सुनुवारले गर्ने छन् ।

गुनासोको सुनुवाई तथा सुधारको चरण

 सामाजिक सञ्जालमा केही साथीहरुले आफ्नो गुनासो पोखे पछि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष तथा केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागीय प्रमुख र सुनुवार सेवा समाज काठमाडौं जिल्ला समिति अध्यक्षसहितको तीन सदस्यीय गुनासो सुनुवाइ तथा सो व्यवस्थापन जिम्मा दिइएपछि साथीहरुको गुनासोको सुनुवाईका साथै तत्काल कार्यान्वयन हुने भएको छ । ढोल झयाम्टा पुनः मर्मत तथा श्रृङ्गार गर्ने, काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष शोभा सुनुवारको संयोजकत्वमा नेपालीहरुको महान चाड शाँदार पिदारको शुभकामना आदनप्रदान गर्ने, काठमाडौं जिल्ला सचिव आशिष सुनुवार र सहसचिव देवराज सुनुवार साथै जीवन सुनुवारको संयुक्त संयोजकत्वमा परम्परागत नृत्य व्यवस्थापन तथा प्रशिक्षण गरिने जानकारी सम्बन्धित श्रोतले जनाएको छ ।

2 Comments to र्सार्कले छोयो कोइँचलाई पनि ।

  1. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    गुनासो हैन भुमि को अधिकार कह६ सुनुवार किराती हरु-को बुझनु पर्ने कुरा त्यो-हो भनेर अझै कुरा किन बुझनु समय लागेको-हो मैले यो कुरा बुझन सके-को भने ६उइन मित्र-हो,केथियो सुनुवार किन मारिए पहिला अनि किन हटाई-यी-ये वोल-लो किरात भनेर राजधानी बनाएर बसेका किराती हरु-लै बनेपा देखि पनि भनेर बुझनु आज-को आवा-सेकता कसलाई हुनु पर्ने हो अहिले एस्ता कुरा लै लुकाएर राखे के महेश कोर्मोचा जस्तो मनिष अझै कतै होला पहिला जनजाति को हक-अधिकार पाउनु पर६ भनेर मेरै घरको धुरी-मा टाउको पो काटी मागिने हो-कि भनेर लुकेर बसेको सम्झना अयेको६/खै सुनुवार ले पहिला येसरी अधिकार खोजेर लुकी-लुकी हिड्ने आखिरी जात जाति को नाउ भने सुनुवार को पहिलो बाट काटी प६इ पुगिसक्यो त्यो कसले देखा-ने अनि हामी हरु कस्ट रहे६औ सुनुवार जाति भनेर किन नसोच-ने त्यहाँ अझै ६अदै६ महेस कोर्मोचा समातेर लेउ/हो-कि हैन भनेर हामी कुरा गरौ एसको बिशयेमा मैले तेतिकै लेखेको ६उइन/६ऐन अहिले पहिलाका हाम्रा बु-बजे हरु लै पडन नदिने सास्किये हरु अहिले नबोले कहिँ-ले बोल्ने सुनुवार हरु,कि हुनु पर्यो पुर्खास हरु-ले धर्ति माताको कसम खुवाएर दिएको भारदार हरु नभए के कसै-को पैसा लियेक६अन अहिले क नेपाल मा बस्ने नेपाली हरु-को अनि खोजे प्रदेस,के हो प्रदेश भनेको अर्थ नेपाल लै अझै पर लाने कस्तो नीति हो यिनी हरु-को भनेर किराती मोङ्गोलियन हरु-ले किन कुरा नबुझेको संबिधान कसैको पक६एम हुनु हुदैन हामी-किराती हरु-ले कसैलाई हाम्रो नेपाली भुमि बेचको ६ऐनौ हामी लै किराती-को भुमि सम्भंधि को इतिहासिक संबिधान चहिन६ बस कुरा तेती-हो हामी-किराती सुनुवार खम्बुवान राई अनि लिम्बु त्यो मग६ नेपाल मा अरु कसै-को नाउ आउनु हुदैन किराती बाहेक किन भने हामी ले कसै संग अ-क पैसा लिएर बेचको ६ऐन भुमि किराती को नाउमा हुनु पर६ नेपाली IDENTITY सबै नेपाली को हुन६ कुरा तेती भए इतिहासिक नेपाल को नया संबिधान हुन६ हामी किराती हरु-ले पनि तेती भए चित-त बुझनु पर६ ढोल झयाम्टा ले मात्रै हुने वाला ६ऐन हुनु पर्ने भुमि संग सम्बन्ध हुनु पर६ यो कुरा सबै सुनुवार हरु-ले बुझको हुनु पर६ सेवो/

  2. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *