All about Sunuwar

लाज लाग्ने, अचम्म लाग्ने ,जान्नै पर्ने अनि भन्नै पर्ने कुरा

– जीवन सुनुवार किरात

कोइंच (सुनुवार) हरुले अरु समुदायको धर्म-सस्कार
चाडपर्ब ,सस्कृतिलाई त धुमधामले अनि हर्षपूर्ण
तरिकाले मान्ने गर्दछन l मानिस सामाजिक
प्राणी भएकोले सबै संग सास्कृतिक सहिष्णुता राख्नु
राम्रो उदाहरण हो यो सुनुवार समुदायको l
उदाहरणको लागि परदेश गएका सुनुवारहरु दशैँ मान्नलाई
आफ्नो गाउठाउँ/ स्वदेश फर्किने गर्दछन महिनौ दिन
देखि बिदा मिलाएर l यो एउटा उदाहरण मात्र
हो दशैंको l तर लाज लाग्ने कुरा के भने सुनुवार जातिले
आफ्नो मौलिक धर्म-सस्कार चाडपर्ब, सस्कृतिलाई कहिलै
धुमधाम तरिकाले मनाउने गरिएको पाइएन
केहि सुनुवारहरु र सिमित ठाउँहरुमा बाहेक l हुन त
नजिकको तिर्थ हेला भन्ने उखान तेसै बनेको होइन होला l
अचम्म लाग्ने कुरा कति सुनुवारहरुलाई आफ्नो मौलिक
धर्म-सस्कार चाडपर्ब ,सस्कृति के के हुन् भनेर थाहा नै छैन
l यो स्वयम् उनीहरुको दोष भने हैन किनभने एक त अग्रज
पुर्खाहरुले नया सन्ततिलाई आफ्नो सस्कार हस्तान्तरण
गरेनन भने ,कति सुनुवारहरु आफ्नो मौलिक किपट भूमिबाट
बसाई सरेर अन्यत्र जादा आफ्नो धर्म-सस्कार, सस्कृति नै
लोप भएको देखिन्छ र कतिले जानेर पनि बुझ पचाएर
जानीजानी बिर्सेकाछन् l तर जान्ने पर्ने कुरा के भने
अहिले नेपालका हरेक जातजातिको आफ्नो मौलिक
चाडपर्बलाई नेपाल सरकारले राष्ट्रिय
चाडको रुपमा मान्यता प्रदान गरेको छ र सो दिन
नेपालभर सार्बजनिक बिदा हुने गर्दछ l राष्ट्रिय
चाडको रुपमा मान्यता पाएको हामी सुनुवारहरुको चाड
कैले पर्छ भनेर सोधने गर्दछन अहिले पनि कतिपय
सुनुवारहरुले l राष्ट्रिय चाड भने पछि प्रत्येक
क्यालेण्डरमा लेखेको हुन्छ कुन महिनामा कुन चाडपर्ब
पर्छ भनेर l अनि भन्नै पर्ने कुरा दशैं, तिहार, रामनवमी,
कृष्णजन्माशठामी, होलि, चैते दशैं ,क्रिशमस, बुद्धजयन्ती,
छठ, लोछार ,शिवरात्रि जनैपूर्णिमा, तीज
आदि चाडपर्बहरुको सुनुवारहरुले राम्रै ख्याल
राखी धुमधाम मनाउने गर्दछन तर आफ्नो मौलिक महान
चाड सालिवा श्यादर (उभौली), रापवा श्यादर
(उधौली) लगायतक अन्य चाडपर्बलाई कुनै ख्याल गर्दैनन्
त कतिले हेयको दृष्टिकोनले हेर्ने गर्दछन l अब हेर्नु यो छ
कि जहाँ-जहाँ उधौली मनाउने गरिन्छ त्यहा यो आउदै
गरेको रापवा श्यादर (उधौली) लाई कति सुनुवारहरुले
धुमधाम संग मनाउने चेस्ठा गर्दछन ? कति सुनुवारहरु
आफ्नो मौलिक चाड मनाउनलाई
आफ्नो थातथलोमा फर्कनेछन् ? र कति सुनुवारहरु
परदेशबाट स्वदेश फिर्नेछन ? पराइतिर
पोइला जाने,अर्काको सस्कृतिमा आँखा चिम्लेर सति जाने
प्रकृति नत्यागे सम्म हामी हाम्रा सस्कृतिमा गौरब
गर्न सक्दैनौ ,हामी परपर जाने र परपरकाले
हाम्रामा घर बनाउने क्रम बढ्दै जादा हामि एक दिन
सुकुम्बासिमा परिणत हुनेछौ l आउदै
गरेको किरातीहरुको महान चाड रापवा श्यादर
(सुनुवार), चासोक ताङ्गनाम (लिम्बु) ,चासुवा (याक्खा),
साकेला (राई) को सु-अवसरमा सम्पूर्ण
किरातीहरुमा मेरो शुभ-कामना छ l नम्सेवल /सेउ-
चेरेदुमिन…!

– निक्-अवाक् कोइंच (सुनुवार) ग्रुप -Nik-Awak Koinch (sunuwar) Group

2 Comments to लाज लाग्ने, अचम्म लाग्ने ,जान्नै पर्ने अनि भन्नै पर्ने कुरा

  1. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

    कुरा ठिकै हो जीवन जी को /कुरा भनेको सुनुवार हरु-ले आफनै सुनुवार को परि भाषा गर्नु नजान-ना-ले कोइच भन्दै हिड्नु थालेको मात्र नभएर सुनुवार किराती भन-नु को साट-टो सिकारी भन-दै हिडेको पनि हामी-ले सुन-दै अयेका६औ/यो भनेको असिक६एको अनि- इतिहास नबुझेको कारण-ले हो भन-ने कुरा मैले प्रस्ट बुझेको छु/कोइत्च भनेको सुनुवार-सुनुवार मा चलायिने सब्द-हो,आफ्नु थर हरेक सुनुवार को सूर्या बांघसी परिवार मा जन्म लिए पछि फरक-फरक हुन६/जस्तै हरेक सुनुवार को थर सब्दको पछि च हुन६/जस्तै म-हु जेस्पुचा भने जस्तै हरेक-को थर को अन्तिम-म-मा च एकै हुन६ नभए मैले देखेको मैले बिहे सुद्रा मा बधनु परे त्यो थर को पछाडी च छैन भने तेस्त सुनुवार लाई के भन-ने येस्ता कुरा हरु आफै-ले बुझनु पर्ने/अब कुरा आयो जीवन-जी कै सब्द म थपौ अँ-नेथा नठान-नु होला सुनुवार बन्दु-हो/सुनुवार किराती को परिवार-त हो भन६ येदि हो भने चागुनाराएँ गएर किराती हरु-को इतिहास पनि सुन-ने गर/दुर्गा मत को मन्दिर लाई मल्ल हरु-ले बनाएको भनेर तिनीहरु को कुरा सुन-नु म आउछ अनि कुरा किन नबुझेको होला अझै सुनुवार हरु-ले बनाएको सासन काल को दुर्गा माता को म काम बिगार्ने हरु लाई सफाई दिने ठाउँ रहे६ हाम्रो पहिला सुनुवार को अनि स्वोर्गामा गएर पाप भोग्नु पर्ने येही यो जीवनमै पाप कट-ति होस् भन-ने चलन त तेही हाम्रै भाषा म नाम त रखेकै६-त हनुमान धोका अनि कस्तो रहे६आउ त सुनुवार हामी लुम्बिनी कपिल बस्तु देखि आएर नेवार हरु ले अहिले राज-जे गरेक६अन तर कुरा नबुझी सुनुवार हरु-ले अक् सब्द बागमती नेवा भन्दा येस्ता आवाज उठाएको भने देखिएन मैले भने के पो हुने होला बुझने सुनुवार लाई आपत परेको६/यो के हुदै६ भनेर नभए काठमाडौँ को मट-मन्दिर हरु अझै दुरुस्त छन् किराती को पालामा बनिएका यो कुरा किराती अनि सुनुवार हरु-ले खै बुझेका/मैले भन-नु पर्दा नेवा हरु जब नेपाल लाई हमला गर्नु बेलायेती हरु को हार खाने तेही नेवार हरु थिए अनि लुम्बिनी कपिलबस्तु देखि लिएर घेरा बन्दि गरेर पतन धोका म राखेर तेतिबेलाका सस्किये हरु ले मनिष पोल्ने देखि रथ तँ-ने ढोल झयाम-टा बजाउने अनि छोरी चेली बेटी अघाडी राखेर हुन६-कि सस्किये हरु लाई खुसि बनाउने चलन भएको-ले बेल संग बिहे गर्ने राती सस्किये हरु सुतेको बेला चोरी बिहे गर्नु पर्ने नभए सस्किये लाई छोरी देखाउनु पर्ने तेस्त कुरा हरु त अझै देखेकै होला किराती अनि सुनुवार हरु-ले जब भुमि सुधार भयो जमिन को अधिकार सबैले पायो अनि अहिले यो हालत भो अहिले पनि किराती हरु-ले सिंघा दरवार को बंश नस्ट फाट लाई येतिकै राखने हो-कि के हो यो भनेर बुझने काम गर्ने हो कुरा भनेको त्यो-हो/सिंघा दरवार किराती को इतिहास जलेर गयो बंश नस्ट फाट खडा भो/ त्यहाँ देखि राखियो यो २१ साउ साताब-दि हैन र अनि किन येस्ता कुरा नबुझेको किराती अनि सुनुवार हो कि जनै लगाउने पर्ने हो किराती अनि सुनुवार हरु-ले तेस्ता कुरा बुझनु लाई भनेको अब कसले बुझनु पर्ने हो नभए बंश नस्ट फाट नहटाए नेपाल को जनजाति अनि किराती सुनुवार को नाउ तेसरी नै हराउ-दै जाने सोझै देखियो येस्ता कुरा बुझने हरु-ले मात्र बुझेर के-भो-र सबै-ले बुझे-पो राम्रो/अनि किन संबिधान खोज-दै हिडेको सुनुवार सुनकोसी भन्दै किराती हरु-ले त्रिसुली देखि सासन मात्र नगरेर कैलाश पर्बत सम-म उधौली उभौली गर्दै खेलेर हिदेखो हाम्रो बुझाई म आयो अब के सुनुवार सुनकोसी भन्दै रमाएर एस्ता संबिधान म अक् पैसा नलिई सबैलाई आफ्नु भुमि नामकरण गराएर पनि राम्रो हो अनि कुरा कसरि बुझनु पर्ने थियो सुनुवार दाजु भाई हो/सबै किराती हरु त भगवान को पाला-ला देखिन-को पो रहे६अन भन-ने कुरा बुझाई-म आयो येस्ता कुरा पनि खोजेर पढने कोसिस सबै सुनुवार हरु ले मात्र नभएर राई लिम्बु अनि सुनुवार हरु ले गर्नु पर्ने देखियो/किराती को मन्त्र को सासन खोसिदा आकाश को तेतिश कोटी पाताल को बसु-कि सिमे भनेको सिमाना सुनुवार भाषा-म भूमे भने-को भुमि मत नाग भनेको देखेकै होला नारन थान कसको स्वरुप हो कसले हेर्नु हुदैन भनिन६ हो तेही हो किराती को कसम पुरा गर्नु नसकेर नाग ले देखाएको परिणाम देबी-देवता भनेको पिता पुर्खा हरु ले गरेर राखेका मट मन्दिर असिर बाद दिन६अन भन-ने हो अनि किराती हरु ले सम्पति सबै मन्दिर बनाएर राखने पाटि पु-वा चौतारा येस्ता कुरा थिए अनि अन्तिम-मा भुमि सिमाना मात्र नभएर किराती का सन्तान हरु लाई कुनै कस्ट दुख दिने छुइन भनेर कसम खाएर मात्र नेपाल को सासन चलाउनु पाएका हरु-ले उल्टै मुत पिउने अनि माटो को अभाब ले गर्दा खाली हात नेपाल मा आएका हरु-ले जे भनेको६न तेही हो भन्दै आफ्नु थात थलो त छाड-नै पर्ने बनाए का रहे६अन खै अहिले पनि येस्ता कुरा गर्नु किन डराउने भनेको के इतिहास पदा भन्छु मा-त/

  2. padam kumar sunuwar surya bangsi kirati (belayet) says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *