All about Sunuwar

हार्दिक समावेदना

केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइशशि लाँ लाचा
१९९२ सालमा रागिन-३, चुप्लु (ओखलढुङ्गा­) मा जन्मिनु भएको लालबहादुर सुनुवार मिति २०६९ साउन २१ आइतावारका दिन आसामयिक निधान हुनु यस दुःखद घडीमा क्युइँतबु कल्याण कोष, केन्द्रीय समिति रगनी, ओखलढुङ्गा स-परिवार शोक सन्तप्त परिवारमा पर्न गएको दुःख पीडा सहन गर्ने शक्ति परम् परमेश्वर इँगि देयि, रागिन ग्याम पोइँबोसँग प्रर्थना गर्दै हार्दिक समावेदना प्रकट गर्दछ ।
रणवीर सुनुवार
अध्यक्ष
क्युइँतबु कल्याण कोष, सपरिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *