All about Sunuwar

हाम्रो गम्भीर ध्यानार्कषण : प्रेस विज्ञप्ति

नेकपा -एमाले) स्थायी कमिटीको २०६९ श्रावण ३ गते सम्पन्न बैठकका निर्ण्र्ाारूप्रतिहाम्रो गम्भीर ध्यानार्कषण भएको छ । त्यस सर्न्दर्भमा हाम्रा विचारहरू निम्नानुसार प्रस्तुत गरेका छौैं ।
१) मुलुकमा छ दशक लामो सर्‹ष्ाको परिणामस्वरूप प्राप्त संविधानसभा संविधान  नै नबनाई विघटन भएपश्चात देशको परिस्थिति तरल अवस्थामा रहेको छ । नेपालको अन्तरिम संविधान संशोधन नगरी सम्वैधानिक रूपले २०६९ मङ्सिर ७ गते घोषित निर्वाचन हुने परिस्थिति छैन । हामीले यस समस्यालाई ध्यानमा राखी संकटको निकासको लागि सहमति हुन वाँकी संविधानका अन्तरवस्तुहरूबारे सहमति बनाई विघटित संविधानसभाको पर्ुनस्थापना नै अहिलेको उपयुक्त विकल्प हो भन्ने मान्यता राख्दै आएका छौं । यस सर्न्दर्भमा पार्टर्ीीथायी कमिटीको बैठकले यसलाई अस्वीकार गर्नु संविधानसभाको माध्यमवाट संविधान पनि नबनाउने र संविधानसभाको नयाँ निर्वाचन पनि हुन नदिने पश्चगामी विचार हो । संविधानसभा पुनर्स्थापना गरी वर्तमान राजनीतिक संकटको निकास खोज्नुको सट्टा त्यसको विरोध गर्नु र नेकपा -एमाले) केन्द्रीय कमिटीले वर्तमान सङ्कटको निकासको सर्न्दर्भमा गरेको सवै विकल्प खुल्ला राख्ने निर्ण्र्ााविपरीत स्थायी कमिटीको वैठकलेे उपरोक्त निर्ण्र्ाागर्नुले संविधानसभा विघटन गराउनमा नेकपा  -एमाले) नेतृत्वको भूमिका रहेको प्रमाणित भएको छ । यो निर्ण्र्ाादेशको राजनीतिलाई प्रतिगमनको दिशामा लैजाने षड्यन्त्रको उपज हो भन्ने हाम्रो ठहर छ । त्यसैले संविधानसभाकै माध्यमवाट संविधान वनाउने २०६२/२०६३ सालको शान्तिपर्ूण्ा जनक्रान्तिको भाावना अनुरूप अगाडि वढ्न हामीे सवैलाई अनुरोध गर्दछौं ।
२) पार्टर्ीीे अनुशासन आयोगको वैठकले हामीसँग पार्टर्ीीनर्ण्र्ााो अवज्ञा गरेको आरोप सहित स्पष्टिकरण माग्ने निर्ण्र्ाागरेकोमा पार्टर्ीीनर्ण्र्ााअनुरूप जो जसलाई स्पष्टिकरण माग्ने निर्ण्र्ाागरेको हो त्यसमध्ये धेरै कमरेडहरूको हातमा स्पष्टिकरण पत्र समेत नवुझाई र स्पष्टिकरण वुझी सकेका कमरेडहरूको हकमा पनि स्पष्टिकरण दिने अवसर समेत नदिई जिम्मेवारी खोस्नुवाट अव स्पष्टिकरण दिनुको कुनै औचित्यता नरहेको हाम्रो ठहर छ । मार्क्सवाद, लेनिनवाद र जनताको वहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, प्रत्येक घट्ना र वस्तुहरूमा द्वन्द्व हुन्छ भन्ने कुरालाई आत्मसात गर्ने मात्र होइन राज्य, समाज र पार्टर्ीीत्र पनि वहुलवादको समेत वकालत गर्ने नेकपा -एमाले) ले पार्टर्ीीत्रको वैचारिक वहुलतालाई अस्वीकार गर्ने नीति पार्टर्ीीे घोषित नीति, सिद्धान्त र विचारको विपरीत रहेको छ । एकाइसौं शताव्दीमा जनवादी केन्द्रीयता, अन्तर पार्टर्ीीर्‹ष्ा र जनवादको प्रयोगलाई नयाँ उच्चाइमा प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरेको पार्टर्ीी आठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीति, सिद्धान्त र विचारको पक्षपोषण गर्ने कमरेडहरुमाथि स्पष्टिकरण माग्ने तथा गलत ढङ्गले प्रचारवाजी गर्ने र स्पष्टिकरण दिने अवसर समेत नदिई जिम्मेवारी खोस्ने कार्यको हामी घोर विरोध गर्दछौं ।
प्ाार्टर्ीीथायी कमिटीको यस निर्ण्र्ााो कारणवाट उत्पन्न हुने सवै परिणामहरूको जिम्मेवारी स्थायी कमिटीमा नै जाने कुरा समेत हामी स्पष्ट गर्न चाहन्छौं ।
मिति  ः २०६९ साउन ५ गते ।
अग्रगामी विचार समूहका तर्फाट
अशोककुमार र्राई
उपाध्यक्ष
नेकपा -एमाले)

Leave a Reply

Your email address will not be published. Required fields are marked *