All about Sunuwar

निरन्तरता

-कोइँचबु काःतिच
आँशुका नदी
जिन्दगीले फड्को मार्दा मार्दा
एक दिन त भेलले भेटी त गो ।
न आँशु रहृयो
न जिन्दगी
न खोला
न चिन्ता नै ।
तर इतिहास
नमिठो बनेर बाँचीरहृयो
फूलहरु त्यही इतिहास पढ्छन्
र,
आँशु थाम्ने कृत्रिम कोशिस गर्छन
यो असफल प्रयास चलीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *