All about Sunuwar

कोइँच (सुनुवार) गीत तथा नृत्य परतियोगिता

सुनुवार डट ओआरजि समाचार दाता
माघ ११, यालाखोम । सुनुवार सेवा समाज प्रिती (प्लेतति) गाउँ समितिको स्थापना दिवसको उपलक्ष्यमा आउँदो १४ गते माग भव्यरुप अन्तर गाउँ कोइँच गीत तथा नृत्य पारतियोगिता गरिँदै छ । दुइ दिने सो कार्यक्रममा १३ गते स्थापना दिवसको उपलक्षमा विभिन्न जनचेतनात्मक पारशिच्छेन गरिने र १४ गते रामेछाप जिल्लाको उत्तर गाउँमा बसेको कोइँच -सुनुवार) हरु वीच परम्परागत गीत तथा नृत्य प्रतियोगिता गरिने जानकारी सुनुवार सेवा समाज प्रिति गाउँ समितिका अध्यच्छे सञ्जीव सुनुवारले जानकारी दिनुभयो ।
उहिले उहिले कोइँच भाषामा पनि गीत गाउने नाच्ने हुन्छ र भन्ने जस्तो लाग्थ्यो । अहिले नयाँ युवाहरु आफ्नो भाषामा गीत गाउन, नाच्न र जातीय पहिचानको पोसाक लगाउन गर्व गर्छन् यो पुनःजागरणले कोइँचको भाषा, धरम, संस्कृति अब मरदैन झन झन फैलिने छ भन्ने संकेत गरेको धारण सुनुवार सेवा समाजको महासचिव खडोस सुनुवारले राख्नु भयो । यस कारयेकाराम गर्नको लागि काठमाडौंदेखि सुनुवार दाजुभाई दिदीवहिनीहरु गाउँ जाँदै छन् । हिजो शाँदारपिदार, दशैं तिहारमा मात्र गाउँ जाँने चलन भत्केको छ । अब कोइँच भाषाको साँस्कृतिक कारयेकाराममा समेत मानिसहरु गाउँ फरकिनु भनेको खुशीको कुरा हो । अब कोइँच भाषा सँस्कृतिले पनि परयटान बेबासाये गरने जमाना आएको छ । यस्तो चलनको विकास हुनु भनेको कोइँचको पहिचान जीवित रहीरहनु हो भन्दै सुनुवार सेवा समाज ललितपुर जिल्लाका कोषाध्यक्ष श्याम सुनवारले सबै सुनुवारलाई आ-आफ्नो पुरख्यौलि थलोको लागि सबै सुनुवारले नयाँ नयाँ कारयेकारम गरना सहयोग गरनु परने विचार पारकट गरनु भयो ।
चुप्लु समाज यस कारयेकारमको कारयेलाय पारबारधक हो भने सुनुवार डट ओआरजि, दुरदा डट कम, नयाँ नेपाल गोरखापत्र, किङलो चुप्लु सुनुवार रेडियो अफिसियल सञ्चार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *