All about Sunuwar

खल्लिवल्लि

जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि,

तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।।

 

कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज

इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा , खमिस,

तिम्रै माया प्रिति अनि तिम्रै सानेा न्यानेा काखकेा लाग्छ सधैं तलतलि

जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगिल्ल ।।२।।

कहिले धाउँछु मक्का तारिक ,कहिले धाउँछु सानु दमाम तारिकि

खाकेा मानेा सेाझाउनै पय्रेा कनिकुथि बेाल्दै सानु अरबिक ,

कहिले जाँगर जुर्मुराउछ ,कहिले सानु तिम्रै पिर उठि दिन्छ सलबलि

जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि ।।३।।

 

केहि अरबि शब्द अर्थहरू…

 

१, रियाद ,साउदि अरबकेा राजधानि

२, तारिक, बाटेा

३, मललिक, राजा

४, फाहाद, अब्दुल अजिज, राजाका नामहरू

५, मक्का, मुसलमानहरूकेा हज गर्ने पबित्र स्थान

६, दमामद, शहरकेा नाम

७, जुमा , शुक्रबार

८,खमिस, बिहिबार

 

थरि कयाबा

रियाद, साउदि अरेबिया

3 Comments to खल्लिवल्लि

  1. Ganesh Sunuwar says:

    well said kyaba ji akdam man paryo keep it up…………………….

  2. thari kayaba says:

    धन्यबाद गनेश जिलाइ ।

  3. नाईलू क्याबचा says:

    हाहा जिन्दगि यस्तै बोर छ , खाना नपाए मर्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *