All about Sunuwar

-::: ने. लो. किं. सु. संघको हार्दिक निमन्त्रणा :::-

यहि २०६८ सालको शुभ-दिपावली (शुरोम् पिदार) को अवसरमा नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ द्वारा आयोजना गरिने सामुहिक देउसी-भैलो तथा शुभकामना आदान-प्रदान कार्यक्रममा सम्पूर्ण सुनुवार वन्धुहरु र शुभचिन्तक एवं समर्थकहरुमा कार्यक्रममा सहभागीको लागि सादर निमन्त्रणा गर्दछौं !

आयोजक: नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघ
केन्द्रीय समिति, काठमान्डौ

मिति : २०६८ कार्तिक १० गते
स्थान : श्री सामुदायिक भवन
श्री टोल, धापासी- ९
काठमाण्डौ

समय : दिउसो १२:०० –  अपरान्ह ४:०० वजे सम्म
सम्पर्क : ९८५१०-६५५६३
९८४१-४१४८६४
९८४१-२८१३०२

15 Comments to -::: ने. लो. किं. सु. संघको हार्दिक निमन्त्रणा :::-

  1. garshi yata says:

    हग्नेलाई भन्दा देख्नेलाई लाज / त्यो किराँत शव्दको ठाउँमा ‘ब्राम्हणवाद’ शव्द राखे कति अर्थपूर्ण हुनेथियो र सुहाउने थियो /

  2. thari cayaba says:

    हा हा हा ह ह ह
    मारे मुरू मरिससमल ? तिहारमि सु सु केाँइच मि सुरेाम पिदार पाइनिमि ? गरशि याता अन देँसपचा ङना (हग्नेलाई भन्दा देख्नेलाई लाज) चबनिनि नेपाल लोकतान्त्रिक किराँत सुनुवार संघङा वारच पुकि खेालममि सुसु केाँचमि सुरेाम पिदार पायनिनि ? नेललेनि द ममे ।

  3. guro says:

    थाँ;मा ने;अब मुरु नेल्ल;रि;न्निम हे;थे स्वोकुस मवाकिन / मेको मर्देंसो जाम्सो कोइच पुकी ……ठुटे नेता पुकी के लाज पचाएका हकी ? नेता हुन लाई जे पायो त्यहि बोल्नु पर्छ …हा हा हा हा हा हा हा ,,,,,

  4. जे भए पनि कोइंच पन लुना खोज्ने साथी नारन, प्रेम र दाजु लोकप्रिय प्रति मेरो मुरी मुरी बरिठुं.

  5. जे भए पनि कोइंच पन dinaa खोज्ने साथी नारन, प्रेम र दाजु लोकप्रिय प्रति मेरो मुरी मुरी बरिथु .

  6. Seermi says:

    पबित्र सुनुवार माथि बिचित्र प्राहर !जत्ति सुकै कुरा गरे पनि ठुलो ठुलो स्वरले चिच्याउने र facebook मार्फत या येही पाखा बाट गाली बेजत जस्ता सब्ध लेखने आफुलाई सुनुवार को मेरुदण्ड ठान्नेहरु को पनि केहि कुरा गरौ !
    (१)सानुबाबु जस्ता देश को हिरा लाई बाहुन सापकोटा जो कि मानबअधिकार आयोग बाट अपराधी सुचित को हात बाट सम्मान गर्ने !
    (२)आफै अबैधानिक हुदा हुदै सर्ब्रोचा को ढोका मा भेटि चारइ बैधनिकिक बनैदिनुस भनि केहि सुनुवार अग्रज कहाँ गइ ढोका ढोका मा लम्पसार परि ल हामीलाई बैधानिक भानिधिनुस भन्ने जस्तै (क) सिन्धुली टंक माया र (ख) गुन्जा बहादुर जस्ता केहि बेक्ति कहाँ गइ हरियो घास देखाई मार हान्ने !
    (३)सु.से.स. को कार्येक्रम भन्दै अनेक नाना भातिका प्रपंचा रचाही सुनुवार मा भ्रम फैलाई अस्तितो निमित्यम्मा पार्नखोज्ने र बाहुन बाद लाई थप उचाई दिने कार्य गर्ने
    (४)सुनुवार को सबै थोक मैहू भन्ने ,झर्र्रा,कबि, पत्रकार, सहित्येकर गीतकार संगीत कार ,भासाबिग्ये ,किताब लेखक , अनि सु. से. स. को उपल्लो दर्जा र चुप्लु , कुतिचा अनगिन्ती समाज क अग्राच भन्न रुचाउने र आजिबन सु. से.स.मा रही हातमुख जोर्ने बाटो बनाउने अरुले बुछ की भनेर अनेक लाल्छना लगाई हटाउने !
    आम सुनुवार दाजु भाई तथा दिदि बहिनि हरु मा के भन्न गैरहेछु भने दसैँ तिहार हाम्रो होइन यो सबैलाई थाहा भए कै कुराहो मैले मन्नोसा पनि भन्दिन नमनोसपनी भन्दिन त्यो तपैकै विचार हो माने सहिस्नुता को रुप दिइ मान्नोस नमाने झनै राम्रो एदी हाम्रो पुर्खा ले नमानेको भए हाम्रो जन्म हुदैन थियो दन्ते भनाइ छ पेटमा बाचचा भएको आइमाई मानिस लाई पेटमा भालाले गोपर मरेको कथा आझै बुढापाका हरु बाट सुन्न पाइन्छ ! यहाँ केहि सुनुवार भन्न नसक्ने र (सुनार) भन्छाकी भनेर डराउने लुते ले सुनुवाररी राजनीतिलाई य्रथा इस्तान्मा रखना खोज्ने प्रतिगामी बुर्जुवा भिजलान्तेहरु ले आम सुनुवार माथि कुठाराघात गर्दै छ !किनकि सु.से.स. मा मई मात्र बसिराखु अरुलाई सुनुवाररी राजनीति बुज्योभने हामीले ठाउँ पाउदैन भनेर सुरछित गर्नु खोजि रहेछ यो या त्यो बहाना बाट आलटाल गर्दै छ नपत्याए तिनी हरु प्रतेक संग एउटा एउटा पाठीसंग अबघछान नदेखिने तबरले तपाई हामी लाई पनि बुन्गा बनौच्छा हामी ने.लो.कि.सु. भनेको आम सुनुवार मा सुनुवाररी राजनीतिलाई सिक्कने र सिकाउने अभिप्रेये रखने र पछी आम सुनुवार ले साथ दिइ संघ बलियो भएमा प्रतिक्रिया बाद सुनुवार लाई पन्छाउदै बाहुन बाद को काधमा चढेर सरकारको घुछुक्मा घोक्र्येथ्यक लगाउने ,र ओखाल्दुन्गा को कालीमाया जस्ता लाखौ जनताको सेवा गर्ने महसुर निसाना हो भन्ने आम न्याय प्रेमी सुनुवार लाई अबगत छ !

  7. Seermi says:

  8. Seermi says:

    Seermi:
    Your comment is awaiting moderation.

    October 31, 2011 at 7:09 am

  9. thari cayaba says:

    सीर्मी , वल्लाय इन्ता मुक माफि, फिअनता मालुम लेस गिरगि जिहादा ? अान्ता मुक फि खरबान ,यानि सिर्मि साँचै दिमाग जचउने बेला भाकै हेा । अाफु नगर्ने गनर्नेलाइ तथा नाम गालि गर्ने ? हा हा हा हहहहहहह
    मुक माफि ।

  10. Naso says:

    होस गर्नु है सुनुवार हरु कतिचा कमि ले सिगान तान्दै ! खिर लाई खिचडी भन्दै सुनुवार फुटाउनु धुप हाल्दै छ हेर्नुस हेर्नुस हेर्नुस !!!!!!!!!!

  11. prakash Sunuwar "jiziach" says:

    कुरा आ -आफ्नो कोणबाट ठिकै होलान , बेला बेलामा लोकतान्त्रिक र केहि सुनुवार हरुले बेतुकको प्रोपोगान्डा छर्ने काम गरेको पनि देखिएकै छ जातीय पहिचान को समस्या रहेका सुनुवार जाती लाई थप समस्यामा पर्ने काम को सुरुवात पनि जानी नजानी सुरु भएको देखिन्छ / तर यो सिर्मी र नासो छद्म नाम्दियेरा लेख्ने हरुले अरुको नामै लिएर गाली गलौज गरेको आफ्नो आंग कनयेरा छारो उदाउनु र यो सम्पादन नगरी प्रकासन मा ल्याउने वेब सिटे पनि ठिक छैन

  12. Seermi says:

    हजुर प्रकाश जी हामी लोकतान्त्रिक भने को एक वर्ग संग्रस मा विश्वास गरि सुनुवार हरु को जमात बढाई बाहुन हरुको ठाउमा गएर बाहुन बद्लाई ढालने हाम्रो दाउ हो किनकि बाहिर बसेर सकिन्धो रहेनछ भनि बाहुन हरुको बिचमा पसिसकेउ अब हाम्रो काम सुरु भै सकेको छ यहाँ केहि सुनुवार भानुदाहरु ले अरु कुनै पार्टी को सदस्य लिने र आफु मात्रै राजनीति गर्ने अरु सुनुवार लाइ पार्टी मा लग्नु हुन्न भन्ने र राजनीति नसिकौने सिक्यो भने सु.से.स. मा हाम्रो ठाउँ हुन्न भन्ने सोच राखने केहि बेक्ती बाट सुनुवार को नाम मा नै प्रस्न चिन्ह उठने गरि फूलबुट्टा भर्नु खोज्ने हरुले एउटा जमात छ तेसले लोकतान्त्रिक लाई बेला बेला मा सिंगो सुनुवार माथि आच आउने किसिमको शब्द प्राहर गर्छ तेसैको परिणाम हो प्रकाश जी यो वेब सइट एकदमै ठिक छ किन कि sunuwar . org भएको ले यो पनि सुनुवार को इतिहास हुने छ एउटा कमोजोरी भनेको लोकतान्त्रिको समाचार अलिक उत्कर्सतबर ले मझियेर आउदैना त्यो चाही अलिक कमजोरी छ !

  13. garshi yata says:

    सिर्मी ज्यु, सन्चै ?
    प्रतिक्रिया त बडो बेतुक को पो गर्नु भो त हँ ? कोरिया किन जानु भा नि ? तपाइलाई सु से स प्रति किन यति धेरै माया मोह ? जे होस् माया गर्नु भाको मा तपाइलाई धन्यवाद !!!

    काम गर्नेलाई पद र कुर्शी ले छेक्दैन ? तर तपाई त आफ्नो भविष्य खोज्दै कोरिया पुग्नु भाको रहेछ, आफुलाई यसरि ‘अन्सेक्युर’ देखेर भाग्ने ले खै सुनुवार लाइ के नै दिन सक्ला र ? तर याद राख्नुस, 3D जस्तो सारीरिक र मानसिक पिडा त हुदैन नि यहाँ सेवा गर्दा …….

    रह्यो कुरा लोकतन्त्र को …… लोकतान्त्रिक वनाउदै सुनुवार सेवा समाज लाइ ‘एमाले’ तर्फ डोर्याउन खोज्नु कहाँ सम्मको राजनीतिक दाउपेच ? सुनुवार सेवा समाज एउटा विसुद्व सामाजिक सेवा मा समर्पण संस्था हो र यसलाई राजनीतिकरण गर्ने कुनै पनि वाहुनवादी सुनुवारको अधिकार छैन / त्यसो त झल्लु, माकुरे, गड्यौले, पान्ग्दुरे, चिप्ले, ट्वाके नेताहरुले देश को हालत विगारेको देखिएकै छ नि /

    काम गर्ने लाइ पद को किन लोभ ? सुनुवार सेवा समाज फुटाउन लागि परेका लोके हरुले नेपाल वाट मात्र नभएर देश विदेश देखि शक्ति खर्ची रहेका छन् /

  14. Seermi says:

    garshi yata जिउदै नि? खुब कुन दल बाट सु सजित हो तपाई ? मलाई सच्चा सुनुवार ले सुनुवार मात्रै देख्छ !मपनि सुनुवार लाई सुनुवार मतरै देख्छु !तर कुन दलको हो बिसुध सामाजिक को धजी दिई पार्टी को बोरा मुनि लुकी बस्ने बहुन बाद लाई थप उचाई दिने ! मेरो विचार मा जनमोर्चा रा .प्र.पा .माओबादी यात कांग्रेस हुनु पर्छ ! एउटा लोभी सुनुवार छ जुन कि आफु मतरै सेवा को नाम गरि सुनुवारहरु को नाम बेची पेट पाल्ने गरे को छ !अरुले जाने बुझे भने ठाउँ पाउदैन भनि आरिस पोख्छ आफु पार्टी भित्र प्रवेश गरि बाहुन हरु लाई खुरु खुरु पैसा बुजौछ र अरु सुनुवार हरु लाई राजनीति गर्नु हुन्न भन्दै फोसरे भासन दिन्छ यी एस्त सुनुवार पर्ने हरुले गरेर भबिस्य नदेखी 3 D मा आको छु हामी लोकत्रान्तिक भनेको बाहुन बाद संग भीडन बाहुन हरु को थलो मा पुगी सकेको एक बिसुध सुनुवार को संग बनाए को हो तपाई सु.से.स को कोहो नि ?सु. से.स मात अहिले एउटा सुनुवार फुटाऊ ने को नाइके छ जुन आम सुनुवार हरु को भावना माथि कुठारा घात गरि सर्बोचा ले सु.से.स. को पैसा संग साटेको दसी छ तेही दसी बोलेको होला होइन त् ?बीसुध सामाजिक को कुरा गरि जनमोर्चा र रा प्र .पा .घुसाई सुनुवार को अस्तितो निमित्यम्मा पार्ने चाही बाहुन बाद होइन कि क्याहो ?यहाँ हरु जस्तो सुनुवार को भबन भित्र गइ सुनुवार भन्न लाज मान्ने खाले सुनुवार होइनौ हामी र त्यो भबन भित्र कहिले कुन कहाँ नेरी लोक्तान्त्रन्तिक को कार्येक्रम भयो भन्नु सक्नु हुन्छ जी ?हामी ले पनि खुब मजलेनै देखेउ देश त् के हाम्रो सुनुवार एक मात्रै पुरानो सस्ता लाई धारा सई पारेर अझ उल्टै नया नाम दिन खोज्ने बाहुन बजे हरु ले खै के के पो गर्छन हेर्न त् बाकी नै छनी कि कसो ? तिमि जी जस्तो तलब पाए सुनुवार को कम गर्ने नपाए नगर्ने होइनौ हामी बुझ्नु भो ,सुनुवार को लागि कुनै पनि संसार मा गएर पनि थोपा रगत भैनजेल ज्यान को आहुति दिनु पनि तत्पर छौ हामी मा दोष किन ?कुर्सि को लागि कति सम्म गर्दो रहेछा भने देखि सकियो सर्बोच मा ! हामी त् हात मा हात गरि बहु बाद को लागि आगाडी बडीरहे छौ तपाई को थोते छित्रे के.सी. र ग्वंरे पशु को पनि देखे को छौ येसरी आरिस गर्नु भन्दा डोरी किन्दिउला झुन्डे कै बेस होलानी कि कसो ?

  15. thari cayaba says:

    नमसेल,गुमनाम बाटै थर्काउने Seermi: जि ?अाफुलाइ एमाले भन्न खुब रूचाउने भए येा खुराफाति येा साइछट रेाके हुन्छ तपाइले तपाइलाइ राम्रेा संग चिन्द छु म लाज लग्दैन के लेखेकेा यस्तेा (हामी लोकत्रान्तिक भनेको बाहुन बाद संग भीडन बाहुन हरु को थलो मा पुगी सकेको एक बिसुध सुनुवार को संग बनाए को हो ) ? पक्कै र जिकमल सुनुवार जि र उदय सुनुवाले त पक्कै यस्तेा प्रशिक्षण दिनु भएकेा तहैन नै हेाला ? लैात म पनि तपाइकेा येा करामत कमल सुनुवार जि र उदय सुनुवारजि सम्म पुराइ हेरैाँ हैत ? अाफ्नेा अङ कनाएर के छारेा उडाइ राखेकेा ? बाहुनकेा काखमा लडिबडि गरेर हा हाहा हहहहहहहह…मुक माफि

Leave a Reply

Your email address will not be published. Required fields are marked *