All about Sunuwar

किरात सुनुवार सेवा समाज, बेलायतलाई सम्मान

सम्मान प्रमाण–पत्र

बेलायतमा नेपाली भाषा तथा साहित्यको विकाश र प्रवद्र्वनको लागि प्रकाशित नयाँ सन्देश साप्ताहिक नेपाली पत्रिकालाई नियमित रुपमा सूचना तथा समाचार उपलव्ध गराए बापत किरात सुनुवार सेवा समाज, बेलायतलाई सम्मान स्वरुप प्रमाण–पत्र प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *