All about Sunuwar

Sunuwar bhasa Radio 2068-4-11

[audio:http://www.sunuwar.org/radio/Sunuwar radio2068-04-11.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Interview with Gunja Bahadur Sunuwar

2 Comments to Sunuwar bhasa Radio 2068-4-11

  1. TRKormoch says:

    नाम्सेवल ! नमस्ते !
    सुनुवार भासा को नेट रेडियो मा बोल्नु हुने कर्येकर्म प्र्स्तौता सुरज भाइको सुनुवार भाषा ओउचरण प्रस्ट हुन सके
    सबै प्रान्तको सुनुवार बन्धुहरुले बुझ्न सकिने थियेउ ? मलाई लाग्छ , सके सम्मा बुझन सकिने भाषा पर्युग गरि
    विस्तार विस्तार बोल्नु हुन सुझाब दिन चाहब्न्छु , सुनुवार सेवा समाज का सस्थापक सचिब श्री गुन्जा बहादुर सुनुवार को अन्तरवार्ता मलाई राम्रो लागेउ यस्तै यस्तै खल को कार्येक्रम बनाउनु होला , आउदा दिनहरुमा नेपाली खास भाषामा र सुनुवार भाषा दुवै मा बोल्नु होस,.. आनेथा… गरिस?… गरे …,बाहेक कुनै विकास होला जस्तो मलाई लाग्दैन ,सेक्सेलेलेले ,
    कोइच राम कोर्मोच
    होंग कोंग चिना

  2. kormoch says:

    टि आर् दाइ, सुझावको लागि धन्यवाद ! यो सुनुवार भाषाको रेडियो कार्यक्रम् भएको हुनाले अरु भाषाहरु प्रयोग गर्नु अस्वभाविक हुन्छ । सायद इन्टर्नेट कनेक्सन को समस्याले स्पष्ट नसुनिएको हुन सक्छ किनकि यहां ध्वनि सम्पादन् गरेर मात्र ‘अपलोड’ गरिन्छ । अहिले रेडियो भन्दा पनि आफ्नो कोइँच् भाषा मुख्य भएकोले भाषामा केन्द्रित हुनु आवश्यक छ । सबैको सहयोग र सुझाव को नतिजा स्वरूप भविष्यमा अवश्य पनि कोइंचको आफ्नै रडियो स्टेशन स्थापना गर्ने सोंच छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *